Tag - Songs Nepal

रोजीको गीतमा सम्पदा र अनिलको अन्जान केमिस्ट्री!

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम बिमोचन गरिएको छ। वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार...

छुल्ठिम र समिरको प्रेमभाव – ‘तिमीले सुनेउ र के…’

‘तिमीले सुनेउ र के…’ फराज अर्पणको शब्द, संगीत र फराज कै सम्पादन तथा निर्देशन रहेको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ...

‘कहिले काहिँ’ कस्लाई वर्षाको याद आयो ?

गायक राजेश पायल राईको आवाजमा नयाँ गीत ‘कहिले काहिँ’ रिलिज भएको छ। रिलिज गीतमा अमित श्रेष्ठको संगीत तथा दिपेन्द्र अधिकारीको शब्द सुन्न सकिन्छ। सुरेन्द्र बसेलले...

प्रकाशको ‘केही चोटले’मा बर्षा र गम्भीरको प्रेमभाव [भिडीयो]

‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ। प्रकास सिङको स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ। प्रेम र प्रेमपछको...

प्रेम पिडा: सम्पदा बानियाँ र निराजन प्रधान अभिनित म्युजिक भिडियो

सम्पदा बानियाँ र निराजन प्रधानलाई फिचरिङ्ग गर्दै गायक युवराज कंडेलको निकै मार्मिक गीतको भिडियो रिलिज भएको छ। युवराजको स्वरमा रहेको “आज भोलि” बोलको...

भीमको भिडियोमा प्रियंका र निराजनको प्रेमभाव

सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोता माझ आएका...

ठमेल बजारकी एलिशा सँग पवनको एस्तो छ साइनो… !

गायक पवन थिङले गाएका गीतहरुको एल्बम ‘साइनो’ मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो…’ को म्युजिक भिडियो रिलीज गरिएको छ। सञ्चारकर्मी भरत शाक्यको प्रमुख...

नायिका केकी लजाउँदा बिनोदलाई लाग्यो क्या दामी ! – भिडियो हेर्नुहोस्

नायिका केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत रोमान्टिक म्युजीक भिडीयो हालै रिलिज भएको छ। भिडीयोमा केकी र बिनोदको रोमान्टिक दृश्यहरु शमबेश छन्। पदम आचार्यले...

मिस अरोमा – इशा प्रधानलाई अँगालोमा बाध्ने को ? [म्युजिक भिडियो]

“मिस अरोमा-२०१३” उपाधि विजेता सुन्दरी इशा प्रधान म्यूजिक भिडियोमा देखिएकी छिन। उनी अभिनित पहिलो म्यूजिक भिडियो “अंगालोमा…” बोलको...