‘तिमीले सुनेउ र के…’ फराज अर्पणको शब्द, संगीत र फराज कै सम्पादन तथा निर्देशन रहेको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ संगै समिर तामाङ्गलाई फिचर गरिएको छ। रोमान्टिक फ्लेभरको गीतमा डेभिड शखंरको आवाज सुन्न सकिन्छ। छुल्ठिम र समिर अभिनित भिडियोमा प्रेमभाव झल्किन्छ। यसै म्युजिक भिडियोबाट समिरले अभिनय यात्राको थालनी गरेका हुन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्। – हेर्नुहोस् म्युजिक भिडियो:
होम » गीत / संगीत » छुल्ठिम र समिरको प्रेमभाव – ‘तिमीले सुनेउ र के…’
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
प्रहलाद तिमल्सिनाको ‘मनमा घाउ’, प्रेम र पीडाको कथा – हृदय छुने शब्द र संगीत
‘मनमा घाउ’ गीत सार्वजनिक भएको छ। प्रहलाद तिमल्सिनाको स्वर, प्रवल विष्टको शब्द र विकास चौधरीको संगीत रहेको गीतले प्रेम र पीडाको कथा प्रस्तुत गर्छ।

