वर्षा शिबाकोटी नेपाली फिल्मी नगरीमा नयाँ नाम होइन। ‘नाईं नभन्नु ल – २’ बाट उनले फिल्मी अभिनयमा डेब्यू गरेकी हुन्। राम्रो अभिनय गरेर पनि अपेक्षित सफलता नपाउने नायिकाको रुपमा उनलाई लिइन्छ। अभिनयको सँधै तारिफ हुने तर फिल्मले राम्रो सफलता नपाउने गरेको उनको टिका टिप्पणी हुने गरेको हो। उनले काम गरेको केहि चलचित्र भने हिट छन्। ‘नाईं नभन्नु ल -२’ उनको हिट चलचित्र हो भने सबैले मन पराएको फिल्म ‘पशुपतिप्रसाद’ हो। उनले फिल्महरु लप्पन छप्पन, कारखाना लगायतका फिल्महरुमा अभियन गरेकी छिन्। फिल्मी अभिनय संगै उनले थुप्रै म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन्। हेर्नुहोस् फोटोग्राफर संजय शाक्यले खिचेको उनको केहि तस्विरहरु:
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी
नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।
एड्भेन्चर ‘क्यामिनो’ मा प्रदीप खड्का र वर्षा शिवाकोटीको जोडी
एड्भेन्चर फिल्म ‘क्यामिनो’ मा नायक प्रदीप खड्का र नायिका वर्षा शिवाकोटीको जोडी बाँधिने भएको छ। प्रदिप र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्।...
ऋषीराज आचार्यको ‘चुरीफुरी’ मा को को छन् हिरो-हिरोइन ?
निर्देशक ऋषीराज आचार्यले हिरो-हिरोइन गोप्य राखेर पुस अन्तिमबाट फिल्म ‘चुरीफुरी’ को सुटिङ गरिरहेका थिए। फिल्मको सुटिङ अन्त्यतिर पुग्दा फिल्मका हिरो-हिरोइन को–को...
बाहिरियो तस्विरहरु! एस्तो छ, आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ लुक्स
लुकाउँदा लुकाउदै पनि बाहिरियो फिल्म ‘डिसेम्बर फल्स’ को तस्विरहरु, रोमान्टिक मुडमा देखिए मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिं ठकुरी
तस्विरहरुमा मोडल एन्जल श्रेष्ठ
सात वर्षदेखि राजधानीमा रहेर मोडलिङमा रमाईरहेकि मोडल हुन् – एन्जल श्रेष्ठ। सर्लाही, नवलपुर स्थायी घर भएकी यी मोडलले तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा...
मिलन चाम्सको ‘गोर्खा वारियर’ : वीर गोर्खालीहरुको नलेखिएको एउट गौरव गाथा [टिजर रिलिज]
मिलन चाम्सको निर्देशनमा निर्मणाधीन फिल्म ‘गोर्खा वारियर’ को टिजर रिलिज गरिएको छ। स्क्रिन टेस्ट टिजर भनिएको करिव १ मिनेट ३० सेकेण्डलामो भिडियो...
मधु भट्टराईसँग राजेश हमालको लकडाउन लाइफ [फोटो फिचर]
३० वर्षअघि वैशाखमा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ छायांकन थालिएको थियो। त्यस हिसावले हमालको करिअरले यसै महिनादेखि तीन दशक पूरा गर्यो। तीन दशकमा...
सिर्जना सुब्बाले गरिन् गर्भावस्थाको फोटोसुट (फोटो फिचर)
आमा बन्नु हरेक नारीका लागी सौभाग्यको कुरा हो। हरेक नारी एक पटक आमा बन्न चाहन्छन् र आमा बन्दै गर्दा उनीहरु निकै उत्साहित हुन्छन्। सन्तानलाई जन्म दिइसकेपछि हरेक...
मोडल निभा अधिकारीको आकर्षक तस्विरहरु
पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय छिन् – निभा अधिकारी। काठमाडौंमै जन्मिएर यतै हुर्किएकी निशाले यो अवधिमा झन्डै एक दर्जन टिभि विज्ञापनहरुमा अभिनय...
इन्स्टाग्राममा हट बेनिषा ! [फोटो फिचर]
मोडल तथा नायिका बेनिषा हमाल पछिल्लो समयमा फुर्सदिली भएकी छिन्। उनले केही फिल्ममा अभिनय गर्ने चर्चा भएपनि अहिले उनि घुमघाममा ब्यस्त छिन्। उनै, बेनिषा आफ्ना...
लजालु सुन्दरीको बोल्ड तस्विर: बेली डान्सर बिनु शाक्य [फोटो फिचर]
बेली डान्सरको रुपमा परिचित नृत्यङ्गना बिनु शाक्यको नृत्य हेरेर मनोरञ्जन लिने धेरै छन्। काठमाडौका तारे होटलमा मात्रै हैन, मोफशलका शहरमा हुने विभिन्न साँस्कृतिक...
चलचित्रमा अभिनय पछि पारिश्रमिक नपाएको पीडा!
चलचित्रमा अभिनय गरेपछि पारिश्रमिक नपाउने कलाकारहरुले बिस्तारै मुख खोल्न थालेका छन्। आगामी दिनमा थप अभिनेता–अभिनेत्रीले आफ्नो पीडा सार्वजिनक गर्ने सम्भावना...










