कुमारी सिनेमा भवनमा आयोजना गरिएको ‘कान्छी’ फिल्मको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंश आचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ, भर्सटायल एक्टरले भने। पुरानो धारको भएर पनि नयाँ चिजलाईअंगालेको छ, मदन कृष्ण श्रेष्ठले ‘कान्छी’बारे छोटकरीमा प्रतिक्रिया दिए। दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन्। कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए, भावुक हुँदै दिपाले भनिन्, श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ। – भिडियो हेर्नुहोस्
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
अमेरिकामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै
नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल...
नयाँ चलचित्रमा अभिनेत्री श्वेता खड्का
चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन। उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि...
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन हिंसा ! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको भनाई । नायिका माथी हुने बिभेद, यौन हिंसा र चलचित्रमा उनीहरुको...
रेकर्ड ब्रेक: सुशिल नेपालले खोले Voice Of Nepal को भित्री रहस्य
नेपालमा दुई रियालिटी शो को चर्चा छ। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज भएकै कारण दुई राष्ट्रिय टेलिभिजनमा प्रशारण भइरहेका रियालिटी शो ‘नेपाल आइडल’ र...
बिहेपछि आफु पिंजडामा परेको बिपनाको खुलाशा
लामो समयपछि अभिनेत्री विपना थापा मिडियाहरुमा छाइरहेकी छिन्। बिहेपछि भारतमा रहँदै आएकी विपना यतिबेला होलिडे टुर भन्दै माइती गाउँ नेपालमा छिन्। यो बीचमा विभिन्न...
‘शत्रु गते’ ले ६ दिनमा कति कमायो ?
गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले ६ दिनको कारोबार हिसाव सार्वजनिक गरेको छ। राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको...
साम्राज्ञीको फोन भित्रका गोप्य कुरा… ?
पछिल्लो समय युवापुस्ता माझ चर्चित बनेकी नायिका हुन् – सम्राज्ञी राज्यलक्ष्मी शाह। नेपाली चलचित्र ‘ड्रिम्स’ बाट हित बनेकी यी नायिका अभिनित ‘ए मेरो हजुर २’ पनि...
बेडरुममा एक्लै हुँदा के के गर्छिन् नायिका निता?
बेडरुममा बसेर सञ्चारकर्मीसँग कुरा गरिरहेकी अभिनेत्री ढुंगाना निकै खुशी देखिएकी छिन्। बेडरुममै पत्रकारसँग कुरा गर्न पाएकी निताले जाडो मौसम भन्दा पनि आफूलाई...
‘शत्रु गते’को मोफसल यात्रा कस्तो रह्यो?
पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ। आउदो चैत्र ९ गते बाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने...
शिल्पा रिसाँउदा पुष्पलाई किन भयो तनाब ?
शिल्पा पोखरेलको चलचित्र ‘मंगलम’ मोफसल प्रचारमा निस्किएको छ। निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले...


