Category - फेशन / प्याजेन्ट

सुष्मा थापालाई पहिलो मिसेस चितवनको ताज

चितवनमा पहिलो पटक आयोजना भएको “मिसेस चितवन २०१७”को उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन्। १८ जना प्रतिस्प्रधिलाई पछि पार्दै सुष्माले उपाधि जितेकी हुन्।...

बैशाख २मा मिस टिन ग्लोब २०१७ को ग्रान्ड फिनाली

विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक स्पर्धा गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले किशोरीहरुबिच मिस टिन ग्लोब २०१७ प्रतियोगिता आयोजना...

रभ्ना तण्डुकारलाई मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना...

आदिवासी सुन्दरीहरुले देखाए आ–आफ्नो प्रतिभा

आदिवासी सुन्दरी अर्था मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ का प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन्। अर्चना प्रधान ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा प्रस्तुत...

सोहिल र स्नेहाले जिते फेस अफ द वल्र्ड नेपालको उपाधि

आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ मा नेपालको प्रतिनिधित्व गर्ने दुई मोडल छनोट गरिएको छ। काठमाडौंमा सम्पन्न फेस अफ द वल्र्ड...

विवाहित गुरुङ महिलाहरुमा केन्द्रित – मिसेस् तमुस्योको तयारी

विवाहित गुरुङ महिलाहरुमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिसेस् तमुस्यो’ को पहिलो संस्करणको तयारी अगाडि बढाइएको छ। यस अघि मिसेस् तामाङ आयोजना गरेको संस्था एसके...

ममता र सम्झना भइन् ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’

काभ्रे जिल्लामा पहिलो चोटी आयोजना भएको मिस काभ्रे आइडल–२०१७को उपाधी ममता तामाङले जितेकी छिन्। उनले बेस्ट फोटोजेकिको उपाधी पनि हासिल गरिन। बनेपामा गत सोमबार १६...

मुना गौचन भईन फेश अफ क्लासिक डायमण्ड २०१७

‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७...

ब्रिटिश एशियन वेडिङ अवार्डको मनोनयमा फेशन डिजाइनर संयुक्ता श्रेष्ठ

आगामी मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा संचालन हुने ‘ब्रिटिश एशियन वेडिङ् अवार्डस् २०१७’ अन्तर्गत वेष्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त...

मिष्टर इन्टरनेसनलमा रोकेश तन्डुकारलाई बेस्ट नेसनल कस्ट्युम अवार्ड

‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ। नेपालकातर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको ‘लाखे’ पोशाकलाई यो अवार्ड...

मिस इण्डिजिनियस हेरिटेज नेपाल : पहिलो चरणको अडिसनमा ५० युवती छनौट

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना युवतीहरु छानिएका छन्। शनिबार राजधानीमा आयोजित अडिसनमा ८२ जनाको सहभागिता थियो। ती मध्ये ५०...

‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ अन्तिम प्रतिस्पर्धाकालागी २२ छनौट

काभ्रे जिल्लामा पहिलो पटक आयोजना भइरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फाइनल प्रतिस्पर्धाकालागी २२ प्रतिस्पर्धीहरु छनौट भएका छन्। एमाजोन...

न्युयोर्क फेशन विकमा निर्मात्री तथा फेशन डिजाइनर पुनम क्षेत्री गौतम

चलचित्र निर्मात्री एव फेशन डिजाइनर पुनम छेत्री गौतम यतिबेला न्युयोर्क पुगिसकेकी छिन्। वर्ल्ड फेशन परेडले आयोजना गर्न लागेको “न्युयोर्क फेशन वीक सिजन ३” मा...

दुबईमा फेशन सो : र्याम्पमा नेपाली मोडल तथा नायिकाहरुको बिरालो चाल

छेपारो डटकमको आयोजनामा दुबईमा पहिलो पटक नेपाली फेशन शो हुने भएको छ। युएइमा नेपाली फिल्म तथा संगीत अवार्ड लगायतका विभिन्न कार्यक्रम भएता पनि फेशन शो भने पहिलो...

मिस नेपाल पिसका लागि पहिलो चरणको अडिसनबाट २२ सुन्दर युवतीहरु छानिए

सौदर्य प्रतियोगीता ‘मिस नेपाल पिस’का लागि २२ युवती छानिएका छन्। बुधबार राजधानीमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगीहरु छानिएका हुन्। क्यान्सर सम्बन्धि...

मिस नेवा: सुन्दरीहरुको ट्यालेन्ट सो

नेप्लिज फेशन होमद्धारा आयोजित ‘१२ औं मिस नेवाः ११३७’ का प्रतियोगीहरुले बुधबार राजधानीमा आफ्नो ट्यालेन्ट प्रस्तुत गरे। बहुसँख्यक प्रतियोगीले नृत्य प्रस्तुत गरे।...

अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ घोषित

एएनपी मिडिया हाउसद्धाराा आईतबार राजधानीमा आयोजित सौन्दर्य तथा प्रतिमामूलक प्रतिस्पर्धामा अजेस्ना शाक्य मिस कलेज आइकन २०१७ भएकी छिन्। अजेस्ना शाक्य बेष्ट स्कीन...

पोखराकी दिपेश्ना हमाललाई मिस कलेजेज् नेपाल २०१७ को उपाधि

‘दोस्रो मिस कलेजेज् नेपाल–२०१७’को उपाधि पोखराकी दिपेश्ना हमालले जितेकी छिन्। शुक्रबार अबेर साँझ प्रज्ञा भवन कमलादीमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४२...

आर.के. इन्टरटेनमेन्टको प्रिन्स एण्ड प्रिन्सेसमा रौनक र जियाना बिजयी

तेस्रो संसकरणको किण्डरगार्टेन प्रिन्स एण्ड प्रिन्सेस नेपाल को शिर्ष उपाधी प्रोमिनेन्ट किड्स स्कुलमा अध्ययनरत रौनक भण्डारी र जियाना रेश्मीले जितेका छन्। शिर्ष...

ईतिहाँस रच्दै ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामा

नेपाली मोडलिङ क्षेत्रमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियाहरुमा भाइरल बनिरहेकी छिन्। भारतमा प्रतिष्ठित एवं अन्तर्राष्ट्रियस्तरको...

लन्डनमा हुने फेस अफ द वर्ल्ड-२०१७ मा नेपाल

लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस वफ द वर्ल्ड – २०१७’ मा नेपालले पनि औपचारिक रुपमा प्रवेश पाउने...