काठमाडौं । अष्ट्रेलियामा बसेर पनि नेपाली संगीतमा सक्रिय गायिका प्रजिता गेलालले ‘सक्दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । यो गीत उनको...
Category - गीत / संगीत
भूकम्प पीडितका लागि अमेरिकामा सांगीतिक धमाका
काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा सेप्टेम्बर ४ मा हुन लागेको नेप्लिज एसोसियसन अफ साउथ इष्ट अमेरिका र एसोसियसन अफ नेप्लिज मिड इष्ट अमेरिकाको एघारौं संयुक्त...
पोखरामा शनिवार आवाज कन्सर्ट
काठमाडौं । भूकम्प पीडितको सहयोगार्थ बुद्धकुमारी फाउन्डेशनले शुरु गरेको आवाज सांगितीक यात्रा पोखरामा पुगेको छ । पोखरास्थित प्रदर्शनी केन्द्रमा फाउन्डेशनले...
आकाश छुन खोज्दै लोकेन्द्र | हेर्नुहोस् म्युजिक भिडियो
काठमाडौं । नवगायक लोकेन्द्र राई आफ्नो डेब्यु एल्बम ‘यादमा’ मा रहेको ‘पल पलको यादमा तिमी’ बोलबाटै श्रोतामाझ चिनिए। राम सिटौलाको संगीत तथा डीआरको शब्द रहेको यो...
एकसाथ चार तीज गीतसंग्रह सार्वजनिक
काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर निर्माण गरिएका चारवटा गीतिसंग्रहको राजधानीमा आयोजित कार्यक्रममा सामुहिक विमोचन गरिएको छ । राष्ट्रिय...
नविनको गीतमा विनोदको भिन्न रुप
काठमाडौं । गायक तथा ¥यापर विनोद ढकाल गीत संगीतमा जति सक्रिय छन्, अभिनयमा पनि उनी नै पोख्त छन् । पहिलो एल्बम ‘डाउनलोड’ र दोस्रो एल्बम ‘होमवर्क’बाट श्रोतामाझ...
हल्का हल्कामा हट पुजना
काठमाडौं । गायिका तथा मोडल रमिता भण्डारीको पछिल्लो एल्बम ‘प्ले ईट’मा रहेको गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक भएको छ । नायिका तथा निर्मात्री पुजना प्रधान...
म्यानहटनमा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौं । साँगीतिक समूह नेपथ्य पहिलोपटक न्यूयोर्कमा प्रस्तुतिका निम्ति अमेरिका जाने भएको छ । यो समूहले म्यानहटनस्थिन ह्यामस्र्टेन बलरुममा सांगीतिक प्रस्तुति...
अमेरिकामा जीतको कमेडी, बद्रीको गीत, निरुको नृत्य
काठमाडौं । वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालको प्रस्तुति र वल्र्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसी अमेरिकाको आयोजनामा अमेरिकाका २०...
मिङसको तिमी मेरो पहिलो माया आउँदै
काठमाडौं । गायिका मिङ्स लामाको नयाँ गीत ‘तिमी मेरो पहिलो माया बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । गायक सुरज श्रेष्ठको समेत स्वर रहेको गीतमा शब्द र...
सीपीको गीतमा नारीको पीडा
काठमाडौं । गीतकार सीपी गौतमको ‘छाडेर मलाई गए’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गजल एल्बम ‘आँसु’ भित्र रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो । पेशाले...
पत्रकार अनिल बने गीतकार
काठमाडौं । केही वर्षदेखि रंग पत्रकारितामा सक्रिय पत्रकार अनिल यादव अब गीतकारका रुपमा श्रोतामाझ आउँदैछन् । उनले लेखेको गीत ‘लामो कालो केश तिम्रो छोइदिउ जस्तो...
इन्दिरालाई चाहियो सुहाउने र धोको पुर्याउने पति
काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको पहिचान आम श्रोतामाझ हट गायिकाको रुपमा परिचित छ । ग्ल्यामर छवि भन्दा पनि स्टेजमा उनको प्रस्तुति नै आफैमा ग्ल्यामर बन्छ ।...
अनुलाई झ्याई पार्न पललाई सास्ती
काठमाडौं । विवाह गर्नका लागि कुनै एक युवतीलाई फकाउन कम सास्ती पर्दैन् । अहिले मोडल पल शाहलाई यस्तै सास्ती परेको छ । आफुले मनपराएकी केटी मोडल अनु शाहलाई फकाउन...
ज्योतिको ढाडे बिरालोमा प्रतिष्ठानको ध्यानाकर्षण
काठमाडौं । गायिका ज्योति मगरले मोडलिङ गरेको भिडियो ‘ढाडे बिरालो’का बारे सर्वत्र चर्चा र विरोध भईरहेको बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीत नकारात्मक धारमा...
हामी एक हौंमा झल्कियो राष्ट्रियता
काठमाडौं । प्रदेशका नाममा देशभर आन्दोनल भईरहँदा गायक प्रमोद खरेल र गायिका मिना सिंहको ‘हामी एक हौं’ बोलको राष्ट्रियताले भरिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक...
झमेलमा खुल्यो मधुशमा
काठमाडौं । नाइटलाइफका लागि गन्तव्य बनिरहेको झमेल नया“ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो । प्रत्येक सा“झ...
कोमल ब्रत बस्दा अजयलाई टेन्सन
काठमाडौं । बजारमा आएका अधिकांश तीज गीतका भिडियोमा महिलाहरु माइत जान नपाएका कुरा सुनिन्छन् । तर सञ्चारकर्मी तथा फिल्म निर्देशक सुब्रत आचार्यले निर्देशन गरेको...
युएईमा तीज उत्सव
काठमाडौं । युएईमा बसिरहेका नेपालीहरुलाई हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा सांगीतिक माहौलमा झुमाउन भदौ १८ गते तिज उत्सव हुने भएको छ । लामो...
देविकाको म्युजिक भिडियोमा श्रीस्टी श्रेष्ठ र अनुप बिक्रमको केमिस्ट्री
काठमाडौं । नेपाली सुगम संगीत र पाश्र्व गायनमा छुट्टै पहिचान बनाएकी गायिका देविका बन्दना(प्रधान)को नयाँ गीत ‘सँधै सँधै हिड्न पाउँ तिम्रो छाँया बनी’ को...
विशालले गायिकालाई नै फकाएपछि
काठमाडौं । तीनजना युवतीले एउटै युवकलाई मन पराईरहँदा ती युवक चाहिँ अर्कै केटीलाई फकाएर मायालु बनाएपछि ती युवतीको हालत के होला ? गायिका तायाहाङ्मा राईको नयाँ गीत...

