Tag - Music Video

‘गङनम स्टाइल’को यु ट्युव रेकर्ड तोडियो । ‘सी यू अगेन’ बन्यो युट्युबमा सर्वाधिक हेरिएको गीत

पीएसवाईको ‘गङनम स्टाइल’ले यूट्युबमा सर्वाधिक हेरिएको भिडियोको उपाधी गुमाएको छ। दक्षिण कोरियाली मेघाहिटले विगत ५ वर्ष देखि उक्त उपाधी आफ्नो कब्जामा राखेको थियो।...

पुष्पल र सृस्टिना अभिनित श्री राईको रमाईलो म्युजिक भिडियो ‘बैसालु जवानी’

अभिनेता पुष्पल खड्का र मोडल सृष्टिना राईको अभिनय रहेको ‘बैसालु जावानी तिम्रो’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा पुष्पललाई मोडल सृष्टिनाको ‘बैसालु जावानी’...

नायिका वेनिशा हमालेले भेटिन् माया गर्ने मान्छे

गायक रोशन श्रेष्ठको आवाजमा रहेको ‘तिमी नै तिमी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। पोखरा र चितवन आसपासमा खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र...

राजेश पायल राईको चमेली सँग अमेरिकामा दिलिप रायमाझीको रोमान्स

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत ‘चमेलीको…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय...

गायिका देवीका बन्दनाको चर्चा : भारतीय सांगीतिक यात्रा सुखद रहने संकेत

गायिका देवीका बन्दनाको श्रुतिमधुर स्वरले नेपाली श्रौता त लट्ठ थिए नै। अब उनको लोकप्रियताको दायरा थप फराकिलो भएको छ। उनले हिन्दी गीतमा स्वर भरेर भारतभर नाम...

नारायणी किनारमा लक्षु निरौलाको ‘तिम्रो वदन….’

गायक लक्षु निरौलाको ‘तिम्रो वदन….’ बोलको गीतको म्युजिक भिडियो विभिन्न चार टेलिभिजन कार्यक्रममार्फत सोमबार प्रिमियर गरिएको छ। एशियन म्युजिकको यूट्युव...

पुन: समलिङ्गि भूमिकामा नायिका निशा अधिकारी र दिया मास्के

करिव चार वर्ष अघि रिलिज भएको चलचित्र ‘सुनगाभा’मा नायिका निशा अधिकारी र दिया मास्के समलिंगी चरित्रमा देखिएका थिय। चलचित्रमा समलिंगी भूमिकामा देखिएका...

तुला पर्वतको गीतमा चितवनको सौन्दर्य – भिडियो

गायक, संगीतकार तथा गीतकार तुला पर्वतले व्यवसायिक गीत मात्र बजारमा ल्याएका छैनन्। उनले देशको विकास र पर्यटनको आकर्षणलाई टेवा पुर्‍याउने खालका गीत पनि तयार...

अनुलाई झ्याई पार्न पललाई सास्ती

काठमाडौं । विवाह गर्नका लागि कुनै एक युवतीलाई फकाउन कम सास्ती पर्दैन् । अहिले मोडल पल शाहलाई यस्तै सास्ती परेको छ । आफुले मनपराएकी केटी मोडल अनु शाहलाई फकाउन...

दुखद खबर : दिल्लीमा भिडीयो छायांकन गर्दा गर्दै मोडल सबिनाको मृत्यु

मोडल सबिना बिकको दिल्लीमा म्युजीक भिडीयो छायांकन गर्दा गर्दै म्रुत्यु भएको छ। म्युजीक भिडीयो सुटिंग गर्ने क्रममा सविनालाई रेलले ठक्कर दिँदा उनको घटनास्थलमै...

तुलाको गीतको भिडियोमा प्रेम बियोगको कथा

गायक तुला पर्वतको ‘विरहमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोले प्रेम बियोगको कथालाई उतारेको छ। मुनाल शिशिरले निर्देशन गरेको...

पैसाको लोभमा आकृतिलाई छाडेपछि

काठमाडौ । सञ्चारकर्मी विकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थेउ’ बोलको गित भिडियोसहित रिलिज भएको छ । अष्ट्रेलियामा छायांकन भएको गीतमा आकृति आचार्यको स्वर...

शब्दको मुल्य खोज्दै युवराज

काठमाडौं । वर्षकै सुपरहिटमध्येको एक फिल्म ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनु’ बोलको गीतबाट पाश्र्व गायनमा चम्किएका गायक युवराज चौलागाईं पछिल्लो समयका व्यस्त...

मेलिनालाई काली भन्दा किरण भए काले

काठमाडौं । मोडल मेलिना श्रेष्ठलाई काली भनेर जिस्क्याउन गएका मोडल किरण लाकौललाई उल्टै काले भनेर खेदाए पछि लाकौललाई निकै आपत परेको छ । उत्तम थापा मगरको सांगीतिक...

तोङ्बा र सुकुटीसँगै साहुनीमा अल्झियो मन

काठमाडौं । भट्टीको मिठो सुकुटी त्यहि माथि रक्सी तोङ्बा र छयाङ् अनि राम्री साहुनी भए पछि ग्राहक पल्किनु सहजै कुरा हो। नेपाली म्युजिक भिडियो अनि ¥याम्प शोमा...

रिमालाई पाउन यस्तो हत्ते

काठमाडौं । अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा निकै तनावमा देखिएकी छन् । तनावको कारण हो, मायाप्रेम । आफुलाई मनपराउने केटा धेरै भएपछि उनी कसलाई आफ्नो साथी बनाउने...

गरिमालाई के भयो यस्तो

काठमाडौं । गायिका स्मीता घिमिरे र गायक जोहेब मानन्धरको स्वरमा रहेको ‘के भो आज भोली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रसन्न पौडेलले निर्देशन...

देविकाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गायिका देविका वन्दनाले श्रोतामाझ ‘हिउँमा छर्केको चुलीमा पर्खेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।...

सुरजको भिडियोमा छोराको अभिनय

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अभिभावकको पदछाप पछ्याउँदै कलाकारितालाई नै व्यावसायिक रुपमा अगाडि बढाउने सन्तान विस्तारै बढ्दै जान थालेका छन् । यसै सूचीमा...

ज्ञानको भिडियोमा कलाकारको भीड

काठमाडौं । हङकङमा बस्दै आएका धराने गायक ज्ञान सुब्बाले ‘मान या नमान’ बोलको म्युजिक भिडियो निर्माण गरेका छन् । दिनेश सुब्बाको शब्द–संगीत रहेको भिडियोका निर्देशक...