नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनको लागि तयार भएको छ। झरनाको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा फिल्मको पोस्टर र शिर्ष गीत सार्बजनिक गरिएको छ। सोहि कार्यक्रममा बोल्दै नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्म सुटिंग हुँदै गर्दा रोएको अनुभव सुनाइन। साम्रागी रुँदा यसै फिल्मका डेब्यु नायक सलिन मान बानिया र अर्का नायक सलोन बस्नेतले के गरे त ? पुरै भिडियो हेर्नुहोस्।
होम » फिचर्ड पोस्ट » सम्राज्ञी रोईन ! सलोन र सलिनले के गरे?
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
हङकङकी दीपमाला ढकाल, आमाको अधुरो सपना बोकेर मिस नेपाल २०२६ को दौडमा
मिस नेपाल २०२६ की प्रतिस्पर्धी दीपमाला ढकालको यात्रा भावनात्मक बनेको छ। सन् १९९४ मा उनकी आमाले मिस नेपालमा पाएको १७ नम्बर नै यसपटक दीपमालालाई परेको छ। उनी मिस...
बालेन सरकारलाई राजेश हमालको सन्देश : भाषण होइन, जनताले परिणाम र सुशासन खोजेका छन्
अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारको पहिलो सय दिनमाथि टिप्पणी गर्दै जनताले भाषण र घोषणाभन्दा जवाफदेहिता, रोजगारी, न्याय र सुशासन खोजिरहेको बताएका...
युकेमा सरिना घलेले जितिन् स्वर्ण पदक, नेपालकी Wuma Kung Fu खेलाडीले बढाइन् देशको शान
नेपाली Wuma Kung Fu खेलाडी सरिना घलेले युकेमा आयोजित WMAC British Championship मा स्वर्ण पदक जितेकी छन्। २२.९ अंकसहित शीर्ष स्थान हासिल गरेकी सरिना अब WMAC...
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...

