‘इस्टर इन्टरटेन्टमेन्ट’को व्यानरमा फिल्म ‘लभ डायरिज’ बन्ने भएको छ। फिल्म निर्माण कम्पनीले एक भिडियो सार्बजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको छ। प्राय गरेर फिल्म निर्माण घोषणा प्रेसमिट गरेर वा कुनै औपचारिक कार्यक्रम गरेर गर्ने गरिन्छ। तर यो फिल्म निर्माण युनिटले भिन्न तरिका अपनाउदै फिल्म निर्माणको घोषणा भिडियो मार्फत गरेको हो। फिल्मकालागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन्। यो फिल्ममा अभिनेता सुशील नयाँ अवतारमा देखिदै छन्। सार्बजनिक भिडियोमा सुशीलको न्यु लूक्स हेर्न सकिन्छ। सौरभ चौधरीको निर्देशनमा निर्माण हुने लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह-निर्माण रहनेछ। फिल्मको छायाँकन संजय लामाले गर्नेछन भने फिल्ममा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ।यो फिल्ममा सम्पादक साहिल खानले ‘एसोसियट डाइरेक्टर’ भएर काम गर्दैछन् भने फिल्मको सम्पादन पनि मिलन श्रेष्ठ र साहिल मिलेर गर्नेछन। – भिडियो हेर्नुहोस्
होम » फिल्मी न्युज / गसिप » भिडियो रिलिज गर्दै फिल्म ‘लभ डायरिज’ निर्माण गर्ने घोषणा
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
चलचित्र ‘रोल नं १’को टाइटल गीत रिलिज, शिक्षा प्रणालीमाथि गहिरो प्रहार
चलचित्र ‘रोल नं १’को टाइटल गीत सार्वजनिक भएको छ। गीतले नेपाली शिक्षा प्रणाली र विद्यार्थीमाथि पर्ने दबाबलाई केन्द्रमा राख्दै सामाजिक यथार्थ प्रस्तुत गरेको छ।
८ वर्ष पछि रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ प्रदर्शन मिति तय
रेखा थापाको निर्देशनमा बनेको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुँदैछ। चार मिस नेपालसहित स्टारकास्ट र सुमधुर प्रेमकथासहित फिल्मले तीजको अवसरमा दर्शक...
Anoop Bikram Shahi को बलिउड डेब्यु ‘मातृभूमि’ डबिङ सकियो, दोस्रो फिल्म पनि साइन
Anoop Bikram Shahi ले बलिउड डेब्यु फिल्म मातृभूमि को डबिङ पूरा गरेका छन्। Salman Khan सँगै मुख्य भूमिकामा देखिने यो फिल्म स्वतन्त्रता दिवस आसपास रिलिज हुने...
एक दशकपछि निर्देशनमा फर्किएका निर शाहको ‘कमला मिस’ रिलिज मिति तय
वरिष्ठ निर्देशक निर शाहको निर्देशनमा बनेको मनोवैज्ञानिक फिल्म ‘कमला मिस’ साउन २२ मा रिलिज हुँदैछ। दमदार कलाकार र गहिरो कथासहित फिल्मले दर्शकमाझ नयाँ अनुभव दिने...
सुरक्षा पन्त र निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’बाट फन-फ्यान्टासी गीत
फ्यान्टासी कमेडी ड्रामा ‘Life Damage’को डान्सिङ्ग नम्बर 'Beauti फुलम' सार्वजनिक। एसडी योगीको संगीत र सुरक्षा पन्त–निमेष श्रेष्ठको अभिनय रहेको सार्वजनिक गीतमा...
बिहेपछि करियर सकिन्छ भन्ने सोच तोड्दै अभिनेत्री स्वस्तिमा खड्का
Swastima Khadka ले ग्ल्यामर भूमिकाबाट सुरु भएको करियरलाई गहिरो र चरित्रप्रधान अभिनयतर्फ मोडेकी छिन्। ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्ममार्फत आफूलाई स्थापित...
बाबुको संघर्षको कथा बोकेको ‘बाः एक योद्धा’को खुल्यो नयाँ रहस्य
लामो समयसम्म गोप्य राखिएको ‘बाः एक योद्धा’को कास्ट सार्वजनिक हुन थालेको छ। Divya Dev Panta लिड भूमिकामा देखिने भएका छन् भने Jharana Thapa र Suhana Thapa...
बक्स अफिसमा चम्कियो ‘राम नाम सत्य’, फिल्मको कमाई कति ?
राम नाम सत्य ले बक्स अफिसमा ३ करोड २० लाख ग्रस कलेक्शन गर्दै निर्मातालाई सुरक्षित हुने संकेत दिएको छ। डिजिटल र विदेशी बजारबाट समेत राम्रो आम्दानी भएको छ।
कठिन मौसमबीच ‘जिरो डिग्री’को छायांकन पूरा, फरक भूमिकामा विजय बराल
विजय बराल मुख्य भूमिकामा रहेको डार्क कमेडी फिल्म 'जिरो डिग्री'को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। वर्षाको चुनौती र ३० घण्टासम्म पोखरा आसपासका क्षेत्रमा निरन्तर...
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स
मालती मंगले को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राई को स्वरमा रहेको गीतमा विजय बराल, वर्षा राउतसहित कलाकारहरूको आकर्षक डान्स...
सुहानाबाट सिके भैसी कुट्ने सिन! ‘परालको आगो’मा प्रकाश सपुतको रोचक अनुभव
प्रकाश सपुत ‘परालको आगो’मा ‘चामे’ पात्रमार्फत शक्तिशाली अभिनय गर्दै देखिएका छन्। सुहाना थापा सँगको सहकार्यमा उनले फरक अनुभव बाँड्दै फिल्मप्रति आफू निकै आशावादी...
सामाजिक सञ्जालकी स्टार अब ठूलो पर्दामा, जिग्री र काकुको नयाँ फिल्ममा प्रशंसाको इन्ट्री
प्रशंसा रायमाझीले फिल्म चिरञ्जीवी भवः बाट अभिनय यात्रा सुरु गर्ने भएकी छन्। कुमार कट्टेल र दीपकप्रसाद आचार्य को सहकार्यमा बन्ने फिल्म सामाजिक कथामा आधारित...
