गायक पवन थिङको स्वरमा तयार भएको ‘सिमा पारी…’ गीतको म्युजिक भिडियोले दर्शक तथा स्रोतको मन जितिरहेको छ। उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम ‘फ्लाई’ मा समावेश छ। गायक थिङले आफ्नै आधिकारिक यूट्युब च्यानल ‘पवन थिङ’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका छन्। गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत निर्देशन छ। दिपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन्। पासाङ योञ्जनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी छिन्। गायक थिङले अभिनेत्री शर्मालाई अभिनयमा साथ दिएका छन्। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।
होम » गीत / संगीत » सिमा पारी देखिए पवन र ऋचा
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
प्रहलाद तिमल्सिनाको ‘मनमा घाउ’, प्रेम र पीडाको कथा – हृदय छुने शब्द र संगीत
‘मनमा घाउ’ गीत सार्वजनिक भएको छ। प्रहलाद तिमल्सिनाको स्वर, प्रवल विष्टको शब्द र विकास चौधरीको संगीत रहेको गीतले प्रेम र पीडाको कथा प्रस्तुत गर्छ।
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स
मालती मंगले को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राई को स्वरमा रहेको गीतमा विजय बराल, वर्षा राउतसहित कलाकारहरूको आकर्षक डान्स...
अन्तरजातीय प्रेमकथा ‘जदौ’को रिलिज डेट फाइनल, पोस्टर रिलिजसँगै चुलियो चर्चा
जदौ को नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ। अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्म मा मुकुन भुसाल, रिचा शर्मा र नीति शाह मुख्य...
टेस्ला कारबाट शव भेटिएपछि चर्चित गायक D4vd (डीफोरभिड) हत्या आशंकामा पक्राउ, केसले ल्यायो सनसनी
अमेरिकी गायक d4vd (डेविड एन्थोनी बर्क) १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीले उनलाई बिना जमानत हिरासतमा राख्दै अनुसन्धान अघि...
बालेनको १२ वर्ष पुरानो Rap Battle भिडियो विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो Rap Battle भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उजुरीमा Rap Battle भिडियोमा महिला र लैंगिक...
पुरानो केमिस्ट्री, नयाँ प्रस्तुति: राजेश-करिश्माको ‘नाँच्छु रोधी घरैमा’ गीतले तान्यो ध्यान
राजेश हमाल र करिश्मा मानन्धर अभिनित ‘नाँच्छु रोधी घरैमा’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा प्रतिक्षा गुरुङ को स्वर रहेको छ भने भिडियो देवेन्द्र पाण्डे ले...
