फिल्मी नागरिका चर्चित नाम हो नायिका प्रियंका कार्की र दयाहाङ्ग राई। एतिबेला यी दुई फिल्मी नगरीमा निकै व्यस्त छन्। यी दुइको मिडियामा चर्चा – परिचर्चा हुने गर्छ। पछिल्लो समय अभिनेता दयाहाङ राईसँग सम्बन्धमा दरार आएको चर्चा चलिरहेकोबेला नायिका प्रियंकाले यो विषयमा मुख खोलेकी छिन्। उनले आफ्नो मोबाइल फोनका केहि सेक्रेट कुराहरु पनि खोलेकी छिन्। – भिडियो हेर्नुहोस्
होम » विविध » कुराकानी » खुल्यो प्रियंकाको मोबाईल रहस्य ! भन्छिन् – आयुष्मान सँग फ्युचर प्लान गरिसंके
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
मुम्बईमा ‘मास्टर्नी’को पोस्ट–प्रोडक्सन, ८ भाषामा प्रियंकाको फिल्म रिलिजको तयारी
प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘Masterni’ मुम्बईमा पोस्ट–प्रोडक्सनमा छ। यो फिल्म नेपालीसहित ८ भाषामा रिलिज गर्ने तयारी गरिएको छ।
सुदन गुरुङको राजीनामापछि प्रियंका कार्कीको समर्थन, मिडिया ट्रायलमाथि प्रश्न
प्रियंका कार्कीले गृहमन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङको समर्थन गर्दै मिडिया ट्रायल र नैतिकताको विषय उठाएकी छन्। उनले निष्पक्ष छानबिनको माग गर्दै गुरुङ...
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्किएको बहसबीच अभिनेत्री प्रियंका कार्की, रिचा शर्मा र रेजिना उप्रेतीले खुलेर...
एक्सनले भरिएको नेपाली वेब सिरिज ‘साहु बा’ ट्रेलरले बढायो दर्शकको उत्साह
क्राइम, एक्सन र रिभेन्जमा आधारित वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। ३८० कलाकारसहितको सिरिज १७ अप्रिलदेखि प्रसारणमा आउनेछ।
भारतीय प्राविधिक टिमसहित गुपचुप सुटिङमा प्रियंका कार्कीको ‘मास्टर्नी’
प्रियंका कार्कीको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन गुपचुप रूपमा सुरु भएको छ। ‘आयंका फिल्म्स’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशक सहित प्राविधिक...
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
‘क्रिप्टोकरेन्सी’ विवादमा नायिका प्रियंका कार्की
राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी...
आयुष्मानले किन जलाए प्रियंकाको तस्विर
अभिनेत्री प्रियंका...
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन...
रेकर्ड ब्रेक: सुशिल नेपालले खोले Voice Of Nepal को भित्री रहस्य
नेपालमा दुई रियालिटी शो को...
‘सुश्री सम्पत्ति’ गीतमा प्रियंकाको दमदार नृत्य
प्रदर्शनको तयारीमा रहेको...
किन चुप छिन् – प्रियंका ?
नायिका प्रियंका कार्कीले...
