पहिलो फिल्म ‘के म तिम्रो होइन र’ बाट नायक आर्यन अधिकारीले नेपाली फिल्म क्षेत्रमा राम्रै सम्भावना देखाए। विशेष गरी एक्सन नायकको रुपमा स्थापित हुने सम्भावना देखाएका आर्यन अभिनित फिल्म ‘बटरफ्लाई’ पौष २८ देखि प्रदर्शन हुँदैछ। फिल्म, कार्यक्रम र म्युजिक भिडियोहरुमा ब्यस्त रहने नायिका प्रियंका कार्कीको अपोजिटमा नायक आर्यन अधिकारीलाई यो फिल्ममा हेर्न सकिने छ। हेर्नुहोस् रमाईलो छ डट कम का उत्सव रसईलीले यो जोडीसँग गरेको रमाईलो कुराकानी भिडियो:
सम्बन्धित पोस्टहरु
प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा
प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
तनावमा ‘आई एम जितबहादुर’!
चलचित्र ‘आई एम जितबहादुर’ रिलिजअघि नै प्रमोशन विवादमा तानिएको छ। जितु नेपालले प्रियङ्का कार्की र वर्षा राउतप्रति गुनासो गरेपछि मनोरञ्जन बजारमा चर्चा चुलिएको छ।
कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘I am Jit Bahadur’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले कलाकार बन्ने सपना बोकेर शहर आएका युवाको संघर्षपूर्ण यात्रा...
बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत
अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘I Am Jit Bahadur’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।
मुम्बईमा ‘मास्टर्नी’को पोस्ट–प्रोडक्सन, ८ भाषामा प्रियंकाको फिल्म रिलिजको तयारी
प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘Masterni’ मुम्बईमा पोस्ट–प्रोडक्सनमा छ। यो फिल्म नेपालीसहित ८ भाषामा रिलिज गर्ने तयारी गरिएको छ।

