प्रेमगीतबाट पूजा शर्माले तारिफ बटुलिन् तर प्रेमगीत २ मा पूजालाई ‘रिप्लेस’ गरिन्, अश्लेषा ठकुरीले। यत्ति भएपछि के चाहियो, अश्लेषा सबैको नजरमा परिहालिन्। आक्रामक प्रचारप्रसारका बीच प्रेमगीत २ प्रदर्शन भयो। प्रमोसनका क्रममा उनी आफैँ ‘मार्डरोव मालफंक्सन’को विवादमा पनि परिन्। धन्न ! फिल्मले नेपालबाट करिब–करिब लगानी उठायो। यसको मतलब अश्लेषाको करिअरले गति लिनुपर्ने हो। तर, प्रेमगीत २ प्रदर्शन भएको आधा वर्ष बितिसक्यो, अश्लेषा अर्को फिल्ममा अनुबन्ध भएको खबर सुनिएको छैन। जबकि, उनीसँगै स्क्रिन सेयर गरेका हिरो प्रदीप खड्काले ‘लिलीबिली’को सुटिङ भ्याइसके। अन्य फिल्मबाट पनि अफरको ओइरो छ। तर, अश्लेषाचाहिँ बिस्तारै ओझेलमा परेको आभास हुन थालेको छ।
होम » फिल्मी न्युज / गसिप » ‘प्रेम गीत २’ कि नायिका अश्लेषा अब कता ?
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
निता ढुंगानाको ‘पार्वर्ती’ सुटिङ सकियो, भदौ १२ मा रिलिज तयारी
नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वर्ती’को छायांकन २२ दिनमै सकिएको छ। फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
रेखा थापाको नयाँ फिल्म ‘काउकुती’ घोषणा, ‘कमेडी दरबार’की श्रद्धा निर्देशक
रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने घोषणा गरेकी छिन्। ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले निर्देशन गर्ने फिल्म असोजबाट छायांकनमा जाने तयारीमा...
पारिवारिक द्वन्द्व र प्रेमकथा बोकेको ‘मालती मंगले’को मर्मस्पर्शी ट्रेलर
वैशाख २५ मा रिलिज हुने ‘मालती मंगले’को ट्रेलर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मले प्रेम र पारिवारिक कथालाई चित्रण गर्छ।
लोक फ्लेभरमा ‘मितज्यू’को गीत रिलिज, सौगात र दयाहाङको दमदार नृत्य
फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य र प्रेम त्रिकोण देखाइएको छ।
जितु नेपालको ‘आइ एम जीत बहादुर’, कलाकार बन्ने सपनाको कथा!
जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ असार ५ मा रिलिज हुँदैछ। सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले कलाकार बन्ने एक युवाको संघर्ष कथा देखाउनेछ।
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा, मधेशी कथा बोकेका फिल्मलाई प्राथमिकता
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्री–इभेन्ट काठमाडौंमा सम्पन्न भएको छ। महोत्सव वैशाख १५–१७ सर्लाहीमा आयोजना हुँदैछ, जहाँ १७ चलचित्र प्रदर्शन...
मुम्बईमा ‘मास्टर्नी’को पोस्ट–प्रोडक्सन, ८ भाषामा प्रियंकाको फिल्म रिलिजको तयारी
प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘Masterni’ मुम्बईमा पोस्ट–प्रोडक्सनमा छ। यो फिल्म नेपालीसहित ८ भाषामा रिलिज गर्ने तयारी गरिएको छ।
चलचित्र ‘रोल नं १’को टाइटल गीत रिलिज, शिक्षा प्रणालीमाथि गहिरो प्रहार
चलचित्र ‘रोल नं १’को टाइटल गीत सार्वजनिक भएको छ। गीतले नेपाली शिक्षा प्रणाली र विद्यार्थीमाथि पर्ने दबाबलाई केन्द्रमा राख्दै सामाजिक यथार्थ प्रस्तुत गरेको छ।
८ वर्ष पछि रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ प्रदर्शन मिति तय
रेखा थापाको निर्देशनमा बनेको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुँदैछ। चार मिस नेपालसहित स्टारकास्ट र सुमधुर प्रेमकथासहित फिल्मले तीजको अवसरमा दर्शक...
Anoop Bikram Shahi को बलिउड डेब्यु ‘मातृभूमि’ डबिङ सकियो, दोस्रो फिल्म पनि साइन
Anoop Bikram Shahi ले बलिउड डेब्यु फिल्म मातृभूमि को डबिङ पूरा गरेका छन्। Salman Khan सँगै मुख्य भूमिकामा देखिने यो फिल्म स्वतन्त्रता दिवस आसपास रिलिज हुने...
एक दशकपछि निर्देशनमा फर्किएका निर शाहको ‘कमला मिस’ रिलिज मिति तय
वरिष्ठ निर्देशक निर शाहको निर्देशनमा बनेको मनोवैज्ञानिक फिल्म ‘कमला मिस’ साउन २२ मा रिलिज हुँदैछ। दमदार कलाकार र गहिरो कथासहित फिल्मले दर्शकमाझ नयाँ अनुभव दिने...
सुरक्षा पन्त र निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’बाट फन-फ्यान्टासी गीत
फ्यान्टासी कमेडी ड्रामा ‘Life Damage’को डान्सिङ्ग नम्बर 'Beauti फुलम' सार्वजनिक। एसडी योगीको संगीत र सुरक्षा पन्त–निमेष श्रेष्ठको अभिनय रहेको सार्वजनिक गीतमा...
