नायक प्रदिप खड्का र नवनायिका जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लिली बिली’ को शिर्ष गीत ‘घुम्न जाउँ इन्जिन गाडीमा’ हालै रिलिज गरिएको छ। गीतमा एसडी योगीको स्वर तथा संगीत र एकतारेको शब्द छ। गीतमा प्रदिप र जसिता गुरुङ फिचरिङ छन्। स्कटल्याण्डको रमणीय स्थानहरुमा खिचिएको यो गीतलाई सुदिप बरालले खिचेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। मिलन, गोविन्द शाही र सुदिप खड्काको संयुक्त लगानी रहेको फिल्ममा प्रदिप र जसिता संगै प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्सको अभिनय छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई १ लाख रुपैंयाँ पुरस्कार दिइनेछ। आगामी चैत्र ३० गतेबाट यो फिल्म अल नेपाल रिलिज हुँदैछ।
होम » फिल्मी न्युज / गसिप » ‘लिली बिली’को गीतमा १ लाख पुरस्कार
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
पढाइ, दबाब र बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर रिलिज
नेपाली चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ। बालमनोविज्ञान, शैक्षिक दबाब र समाजको सोचलाई केन्द्रमा राखिएको फिल्म जेठ १५ गते प्रदर्शनमा आउनेछ।
अशोक दर्जीसँग भावनात्मक कथामा नीता ढुंगाना, ‘पार्वती’को पोस्टर सार्वजनिक
अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा नीताको फरक अवतार र अशोक दर्जीसँगको भावनात्मक सम्बन्धले...
‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा
आँचल शर्मा अभिनीत नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। महिलाका भावना, सामाजिक अपेक्षा र विवाहसँग जोडिएका अनुभवलाई फिल्मले...
कान्समा इतिहास रच्दै नेपाली फिल्म ‘तिनीहरू’ Elephants in The Fog को विश्वव्यापी यात्रा सुरु
कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुन लागेको नेपाली फिल्म ‘तिनीहरू’ (Elephants in the Fog) ले अन्तर्राष्ट्रिय वितरण सम्झौता गरेको छ।...
४३ वर्षपछि ‘जीवनरेखा’को विशेष प्रदर्शन, ‘ओल्ड इज गोल्ड’ अभियान सुरु
४३ वर्षअघि प्रदर्शन भएको नेपाली फिल्म ‘जीवनरेखा’ नारायणघाटमा विशेष रूपमा प्रदर्शन गरिएको छ। चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्म नयाँ पुस्तासम्म...
टंक बुढाथोकीको ‘मन विनाको धन २’मा अभिनेत्री पूजा शर्मा फाइनल
गत वर्षको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल ‘मन विनाको धन २’ निर्माण हुने भएको छ। फिल्ममा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज
बिपिन कार्की र केकी अधिकारी अभिनीत नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा आधारित फिल्म आगामी मे २२ देखि...
बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत
अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘I Am Jit Bahadur’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।
‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु
दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनीत नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। गाउँको मितेरी साइनो, मित्रता, प्रतिस्पर्धा र संघर्षलाई फिल्मले...
दुई पुस्ताको कथा बोकेको ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, जेठ १५ बाट सुटिङ सुरु
निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, आशीर्वाद क्षेत्री लगायत कलाकार...
सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहने ‘अक्षरा’को औपचारिक छायांकन सुरु
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने नेपाली चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ। काठमाडौँबाट सुटिङ थालेको फिल्ममा सुशील सिटौला, न्यान्सी...
सुकुम्वासी जीवन कथा बोकेको ‘आँखा: क्रलिङ क्रोज’ले जित्यो ह्युस्टन फिल्म फेस्टिभलमा डबल अवार्ड
जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘आँखा: क्रलिङ क्रोज’ (Aankha: Crawling Crows)ले अमेरिकामा आयोजित प्रतिष्ठित वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा...

