‘सीओडब्लु काउ’को सफलता पछि फिल्म ‘कोहलपुर एक्सप्रेस’ टिमले नयाँ रोमान्टिक फ्लेबरको गीत ‘अब मनसँग मन’को भिडियो सार्वजनिक गरेको छ। गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेको रोमान्सलाई हेर्न सकिन्छ। सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत सुन्न सकिन्छ। गीतमा गम्भीर बिष्टको कोरियोग्राफी छ। नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्ममा चर्चित म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको डेब्यु निर्देशन हो। फिल्ममा ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईको अभिनय छ। विशालकै कथा रहेको फिल्ममा भद्रबहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाईको लगानी छ। फिल्मका छायाँकार अर्जुन तिवारी हुन्। फिल्म २०७५ को वैशाख १४ गते रिलिज हुँदैछ।
होम » फिल्मी न्युज / गसिप » कोहलपुर एक्सप्रेसमा मोडियो केकी र विनोदको मन
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...
बेहुली फर्स्ट लुक: पारस ‘कुलब्वाय’ र दिव्या रायमाझीको दमदार केमेस्ट्री
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्मको पोस्टर काठमाडौंमा सार्वजनिक गरिएको हो। हतकडीमा देखिएका...
‘बाः एक योद्धा’ पोस्टरमा खुसी परिवारदेखि तनावपूर्ण मोडसम्मको झलक
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। झरना थापा, सुहाना थापा, दिव्यदेव पन्तलगायत कलाकार देखिएका पोस्टरले बुवाको...
प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’
जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा...
सुशील र न्यान्सीको सम्बन्धमा दूरी? ‘अक्षरा’को पोस्टरमा देखियो गहिरो भाव
नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्कालाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको सामाजिक तथा...


