जीवन लुईंटेल अहिलेका सर्वाधिक व्यस्त नायक हुन्, यसमा द्विविधा छैन। खास गरी रिदम हिट भएपछि जीवनको व्यस्तता चुलिएको हो। उनका अन्य फिल्मको व्यापार पनि औसत नै छ। तर, यतिले मात्र उनले भटाभट फिल्म पाएका होइनन् भन्ने चर्चा चल्न थालेको छ। सुन्नमा आए अनुसार अचेल जीवन आफूलाई हिरो बनाए अस्ट्रेलियामा फिल्म प्रिमियरको चाँजोपाँजो मिलाइदिने आश्वासन दिँदै हिँड्न थालेका छन। उनकी पत्नी अधिकांश समय ऑस्ट्रेलियामै बस्ने भएकाले निर्माताहरू उनको कुरा पत्याइहाल्छन् र फिल्ममा काम गराउँछन्। तर, सुटिङ् सकिएपछि जीवन सम्पर्कमै नरहने एक फिल्मकर्मीले दुखेसो पोखेका छन्। नम्बर वान भनिएकै हिरोको त यस्तो हालत रहेछ भने अरू हिरोको कस्तो होला ? – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » नायक जीवनको व्यस्तताको राज !
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा
निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...
बेहुली फर्स्ट लुक: पारस ‘कुलब्वाय’ र दिव्या रायमाझीको दमदार केमेस्ट्री
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्मको पोस्टर काठमाडौंमा सार्वजनिक गरिएको हो। हतकडीमा देखिएका...

