हङकङ सहरको मौसम गज्जब चिसिएको थियो। चिसो सिरेटो झेल्दै समुद्र किनारमा (बीच) फोटोसेसन गर्नु विल्कुलै सहज थिएन तर अभिनेत्री सुष्मा कार्की त्यसलाई चुनौती दिन तयार भइन् अनि हाम्रो फोटोसेसन गन्तव्य बन्यो ‘स्ट्यान्ली बीच’। धुम्म परेको मौसममा मधुरो घाम र बादलबीच लुकामारी चलिरहेको थियो। बाक्लो पहिरनमा पनि समुद्रछेउ धेरैबेर उभिरहने अवस्था थिएन तर ग्ल्यामरस छवि बनाएकी यी नायिका भने विपरीत पहिरनमा समेत क्यामेराको चालसँगै पोजमाथि पोज दिँदै थिइन्। लाग्थ्यो जाडोलाई उनले आफ्नो पूर्ण बसमा पारेकी छिन्।
देब्रे छातीमा खोपिएको सूर्य अंकित ट्याटुले त्यस्तै संकेत गथ्र्यो। समुद्र किनार तस्बिर खिच्ने उनको रहर पुरानै रहेछ, त्यसैले पनि हुँदो हो सुष्मामा यति जोस भरिएको। पटक-पटक विदेश भ्रमण गरेकी सुष्मालाई पहिलोपटक यस्तो अवसर भने हङकङ आएर जुर्यो। ‘सुष्मा कार्की निकै हट छिन् रे भन्ने सुनिएको थियो, आज प्रमाणित नै भयो।’ क्यामेरा प्याकअपपछि छेडिएको ठट्यौली सुनेर सुष्मा मुस्कुराइन्।
– कान्तिपुर साप्ताहिक | तस्बिर: निर्मल श्रेष्ठ । लोकेसन : स्ट्न्यालीबीच, हङकङ
होम » फिल्मी न्युज / गसिप » समुद्री किनारमा सुष्मा कार्कीको हट पोज
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...
बेहुली फर्स्ट लुक: पारस ‘कुलब्वाय’ र दिव्या रायमाझीको दमदार केमेस्ट्री
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्मको पोस्टर काठमाडौंमा सार्वजनिक गरिएको हो। हतकडीमा देखिएका...
‘बाः एक योद्धा’ पोस्टरमा खुसी परिवारदेखि तनावपूर्ण मोडसम्मको झलक
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। झरना थापा, सुहाना थापा, दिव्यदेव पन्तलगायत कलाकार देखिएका पोस्टरले बुवाको...
प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’
जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा...

