काठमाडौँ । चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले फिल्म निर्माण गर्ने भएका छन्। सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारीमा रहेका आचार्यले नयाँ वर्ष लागेपछि काम सुरु हुने जानकारी दिए। फिल्म को निर्देशन उज्जवल घिमिरेले गर्ने भएका छन्। उनले भर्खरै अर्का हाँस्य कलाकार दिपक राज गिरि, दिप श्री निरौला र निर्मल शर्माको संयुक्त लगानिरहेको चलचित्र “वडा नम्बर ६” को छायाँकन सकेका छन्। अब हुनी आचार्यको नयाँ चलचित्रको निर्देशनको तयारीमा रहेका छन्।

निर्देशक घिमिरे पुराना पुस्ताका निर्देशक भए पनि नयाँ पुस्तासंग अपडेट भइरहन्छन् । प्रकाश थापा निर्देशित फिल्म ‘सन्तान’ मा नायक बनेका घिमिरेले गोठालो, जिन्दगानी, विश्वास, किस्मत, छोडी गए पाप लाग्ला है, अन्दाज लगायतका फिल्म निर्देशन गरेका छन् ।
होम » फिल्मी न्युज / गसिप » फिल्म निर्माणमा हरिबंश । फिल्मको निर्देशन उज्वल घिमिरेले गर्ने
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
जितु र प्रियना प्रेमिल जोडीको ‘कार्की साइँला’ प्रेमकथा कि संघर्षको कथा?
फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते रिलिज हुने जनाएको हो। राजेन्द्र बस्नेत...
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
दिब्य देव र सुहाना थापाको भावनात्मक लुक्ससहित ‘बाः एक योद्धा’को बाहिरियो पोस्टर
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरले दिब्य देवलाई ‘बा’ र सुहाना थापालाई छोरीका रूपमा प्रस्तुत गर्दै बुवाको...
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जुन’को सकियो छायाँकन!
अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली फिल्म ‘बाटुलो जुन’को छायांकन सकिएको छ। भुवन केसी निर्देशित यो ग्रामीण प्रेमकथा दशैंमा रिलिज...
अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
प्रदर्शनअघि नै चर्चामा ‘आ बाट आमा २’, चन्द्र पन्तको अर्को नयाँ फिल्ममा पनि पल शाह फाईनल
निर्देशक चन्द्र पन्तको नयाँ अनटाइटल्ड फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका छन्। ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै पललाई नयाँ फिल्मका लागि फाइनल...
सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
अञ्जु पन्तकी छोरी पारितोषिका अब ठुलो पर्दामा, नाटक हेरेपछि फिल्म अफर
लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त अब फिल्ममा देखिने भएकी छन्। अमरदीप सापकोटाको ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएकी...
खगेन्द्र लामिछाने र सुरक्षा पन्त अभिनीत ‘क्याप्टेन साब’को छायाँकन सकियो
दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन पूरा भएको छ। क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र...
विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी
नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा गरेको हो। सुशील सिटौला, न्यान्सी खड्कालगायत...
