काठमाडौं । सुशिला आर्टस एकेडेमीले कलाको प्रवर्द्धनसागै कलाकारको प्रतिभा र क्षमताको विकास गर्न राजधानीमा ‘बेस्ट डान्सर २०१५’ को आयोजना गर्ने भएको छ। रसियन कल्चर सेन्टर र जेष्ट (टाटा मोटर्स) को सहकार्यमा एकेडेमीले आगामी चैत्र २१ गते प्रतियोगिता आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार प्रतियोगीताको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, मनिषा कोइराला, नम्रता श्रेष्ठ रहने भएका छन। प्रतियोगितामा पहिलो, दोस्रो हुनेले विइङ ह्युमनको तर्फबाट नगद पुरस्कार र छनौटमा परेका सम्पुर्ण प्रतिस्पर्धीलाई टाटा मोटर्सको सहयोगमा सुशिला आर्टस् एकेडेमीमा छात्रवृतिसमेत प्रदान गर्नेछ।
होम पेज » फिल्मी न्युज / गसिप » सुशिला आर्टस् एकेडेमीले ‘बेस्ट डान्सर २०१५’ आयोजना गर्ने
नयाँ पोस्टहरु
‘मुगलान’ टिजर: आर्थिक अभाव झेलेका युवाको संघर्ष
रिहान प्रोडक्सनको ब्यानरमा बनेको प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ।...
चलचित्र पत्रकार कल्याणकारी कोषमा केदार घिमिरे ‘माग्ने...
चर्चित हास्य कलाकार तथा...
कास्की आइडलको पहिलो अडिसन पोखरामा सम्पन्न
गायन र नृत्य प्रतियोगिता कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ। पोखरामा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट...
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना...
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल...
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
माघमा १४ औँ नेपाल-अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल
माघको पहिलो साता काठमाडौँमा 14th Nepal Africa Film Festival 2026 हुने भएको छ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन...
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
यूएई, कतार र जापानमा कसले किन्यो ‘परिवर्तन’को प्रदर्शन अधिकार?
देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को विदेशी प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। फिल्मको टिजर रिलिज भए सँगै यूएई, कतार र जापानमा फिल्मको प्रदर्शन...
