काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित हाँस्य टेलीश्रृंखला ‘तितो सत्य’मा एक समयमा प्रमुख कलाकार दीपकराज गिरीको सालो भएर अभिनय गर्ने कलाकार निराजन सिग्देल पुन उक्त टेलीश्रृंखलामा देखिने भएका छन् ।
सांस्कृतिक कार्यक्रमको सिलसिलामा हालै अष्ट्रेलिया पुगेका कलाकारद्वय दीपाश्री निरौला र दीपकले निराजनलाई समेत सहभागिता गराई श्रृंखलाको छायांकन गरेका हुन् । ‘निराजन दुई वर्षपछि पुन सानो पर्दामा देखिन लागेको हो,’दीपाश्रीले भनिन्,‘यही अष्ट्रेलियाकै कथालाई सिरियलमा प्रस्तुत गरेका छौं ।’ दीपाका अनुसार निराजनले लामो समयपछि पुन दर्शकमाझ आउन पाउँदा खुशी व्यक्त गरेका छन् ।
अष्ट्रेलिया प्रस्तुत गरिएको सिरियलमा स्थानीय अन्य नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् ।
होम » फिल्मी न्युज / गसिप » दुई वर्षपछि तितो सत्यमा निराजन
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
ब्रेन ट्युमरको शल्यक्रियापछि दीपाश्री निरौलाको स्वास्थ्य अवस्था (UPDATE)
मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला जनरल वार्डमा स्वास्थ्यलाभ गरिरहेकी छन्। अस्पतालका अनुसार उनमा कुनै नयाँ स्वास्थ्य...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
शल्यक्रियापछि कस्तो छ दीपाश्रीको पछिल्लो स्वास्थ्य अवस्था ?
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर छ। अस्पतालले हालसम्म कुनै नयाँ जटिलता नदेखिएको जनाएको छ।
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
दीपाश्री निरौलाको ब्रेन ट्युमर शल्यक्रियापछि आईसीयूबाट जनरल वार्डमा सारियो (UPDATE)
‘छ माया छपक्कै २’ को छायांकनका क्रममा दीपाश्री निरौलामा ब्रेन ट्युमर पत्ता लागेको थियो। नेपालमै गरिएको शल्यक्रियापछि उनलाई जनरल वार्डमा सारिएको दीपकराज गिरीले...
ब्रेन ट्युमरको शल्यक्रियापछि कस्तो छ दीपाश्रीको अवस्था?
कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ। दीपकराज गिरीका अनुसार उनलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ।
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...

