काठमाडौं । नयाँ वर्ष २०७२ को दोस्रो साता प्रदर्शनमा आउन लागेको कमेडी फ्लेबरको फिल्म ‘रेशम फिलिली’ को क्यान्सरविरुद्ध चेतना जगाउँदै आएको संस्था रोज फाउण्डेसनको सहयोगार्थ च्यारिटी प्रिमियर शो गर्ने भएको छ । वैशाख ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको गीत ‘जालैमा’ युट्युबमा सर्वाधिक हिट बनेको छ ।
फिल्म युनिटले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता माधव वाग्लेले प्रिमियरबाट उठेको रकम फाउण्डेसनमार्फत बालबालिकालाई शैक्षिक सहयोग गर्ने घोषणा गरे । फिल्मका प्रमुख पात्र विनय श्रेष्ठले फिल्मले कमेडीसँगै सामाजिक कथा पनि बोकेकोले सामाजिक काममा आफुहरुले सहयोग गर्ने दाबी गरे । लेखक तथा निर्देशक प्रणव जोशीले काठमाडौंमा हण्डर खाएर आजित बनेका दुई युवा रेशम र हरियाको दुःख सुख, मित्रता र संघर्षलाई मनोरञ्जनात्मक किसिमले प्रस्तुत गरिएको बताए ।
फिल्ममा विनयका अलावा मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी र शिशिर वाङ्देललगायतको अभिनय रहेको छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको फिल्ममा सुनिल न्यौपानेको सम्पादन र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
होम » फिल्मी न्युज / गसिप » सामाजिक संस्थालाई रेशम फिलिलीको च्यारिटी
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा
आँचल शर्मा अभिनीत नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। महिलाका भावना, सामाजिक अपेक्षा र विवाहसँग जोडिएका अनुभवलाई फिल्मले...
कान्समा इतिहास रच्दै नेपाली फिल्म ‘तिनीहरू’ Elephants in The Fog को विश्वव्यापी यात्रा सुरु
कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुन लागेको नेपाली फिल्म ‘तिनीहरू’ (Elephants in the Fog) ले अन्तर्राष्ट्रिय वितरण सम्झौता गरेको छ।...
४३ वर्षपछि ‘जीवनरेखा’को विशेष प्रदर्शन, ‘ओल्ड इज गोल्ड’ अभियान सुरु
४३ वर्षअघि प्रदर्शन भएको नेपाली फिल्म ‘जीवनरेखा’ नारायणघाटमा विशेष रूपमा प्रदर्शन गरिएको छ। चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्म नयाँ पुस्तासम्म...
टंक बुढाथोकीको ‘मन विनाको धन २’मा अभिनेत्री पूजा शर्मा फाइनल
गत वर्षको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल ‘मन विनाको धन २’ निर्माण हुने भएको छ। फिल्ममा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज
बिपिन कार्की र केकी अधिकारी अभिनीत नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा आधारित फिल्म आगामी मे २२ देखि...
बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत
अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘I Am Jit Bahadur’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।
‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु
दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनीत नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। गाउँको मितेरी साइनो, मित्रता, प्रतिस्पर्धा र संघर्षलाई फिल्मले...
दुई पुस्ताको कथा बोकेको ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, जेठ १५ बाट सुटिङ सुरु
निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, आशीर्वाद क्षेत्री लगायत कलाकार...
सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहने ‘अक्षरा’को औपचारिक छायांकन सुरु
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने नेपाली चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ। काठमाडौँबाट सुटिङ थालेको फिल्ममा सुशील सिटौला, न्यान्सी...
सुकुम्वासी जीवन कथा बोकेको ‘आँखा: क्रलिङ क्रोज’ले जित्यो ह्युस्टन फिल्म फेस्टिभलमा डबल अवार्ड
जौन योञ्जन निर्देशित नेपाली फिल्म ‘आँखा: क्रलिङ क्रोज’ (Aankha: Crawling Crows)ले अमेरिकामा आयोजित प्रतिष्ठित वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा...
दयाहाङ र सौगात सँग ‘मितज्यू’मा तेरिया मगरको विशेष भूमिका
Teriya Phounja Magar अभिनित फिल्म ‘मितज्यू’ जेठ ८ गते प्रदर्शनमा आउँदैछ। दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म गाउँ, संस्कृति र मित्रताको कथामा...
‘लालीबजार’को प्रिमियरपछि सेलिब्रेटी भावुक, मह जोडीदेखि निश्चल बस्नेत सम्मले गरे तारिफ
‘लालीबजार’को प्रिमियरपछि मह जोडीदेखि निश्चल बस्नेतसम्मले फिल्मको प्रशंसा गरेका छन्। स्वस्तिमा खड्काको अभिनयलाई विशेष रूपमा तारिफ गरिएको छ।
