सन् १९८१ मा अमिताभ बच्चन,रेखा अभिनित हिन्दि चलचित्र “शिलशिला” को बहुचर्चित गीत “देखा एक ख्वाब तो…” मा देखिएको फुलवारी हेरेर मन नलोभिने कमै हुनुहुन्छ होला। पानी मुनिको देश भनेर चिनिने होल्याण्डको विश्वकै चर्चित फुलवारी Keukenhof मा हालै निर्देशक उज्ज्वल के.सी.ले नयाँ म्यूजिक भिडियोको छायांकन गरेर यूट्यूब मार्फत रिलिज गरेका छन।
सपना मेरो… बोलको यस गीतलाई चर्चित गायक जगदिश समालले किरण गौचनको शव्द र राजिव शाहको संगीतमा गायका हुन भने भिडियोमा नेपाली चलचित्र ‘थ्री लभर्स’ का नायक देबु श्रेष्ठ (देवेन यूवराज) र बेल्जियन मोडल फातिजोनाको साथमा बेनी ढुंगानाले अभिनय गरेकाछन। मेकअप र भेषभुषा: रीता पाण्डे सुवेदी र छायांकन,सम्पादन,निर्देशन उज्ज्वल के.सी.को रहेको यस म्यूजिक भिडियोमा होल्याण्ड र बेल्जियमका सुन्दर दृश्यहरु देख्न सकिने छ।
होम » गीत / संगीत » होल्याण्डको चर्चित फुलवारीमा नेपाली म्यूजिक भिडियो
सम्बन्धित पोस्टहरु
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...

