फोटो पत्रकार श्रीधर पौडेल निर्देशित ‘हल्का हल्का माया बस्यो.…” बोलको गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। गायक शिव परिवारको अवाज रहेको गीतमा मिलन जलनको शब्द तथा संगीत छ। पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा सम्पदा बानिया र मिलन जलनको रोमान्टिक पलहरुलाई समेटिएको छ। आधुनिक पप शैलीको गीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्
Sampada Baniya and Milan Jalan, Pokhara | Photo: Shreedhar Poudel
फोटो पत्रकार श्रीधर पौडेल निर्देशित ‘हल्का हल्का माया बस्यो.…” बोलको गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। गायक शिव परिवारको अवाज रहेको गीतमा मिलन जलनको शब्द तथा संगीत छ। पोखरामा छायाँकन गरिएको म्युजिक भिडियोमा सम्पदा बानिया र मिलन जलनको रोमान्टिक पलहरुलाई समेटिएको छ। आधुनिक पप शैलीको गीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्। म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
सम्पदा बानिया र मिलन जलनको रोमान्टिक मुड तस्विरहरु हेर्नुहोस्। ठुलो तस्विर हेर्न सानो फोटोमा क्लिक गर्नुहोस्।
Sampada Baniya Milan Jalan Music Video Shooting Pokhara Photo

‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...