अमेरिकामा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागी गायक रामकृष्ण ढकाल तथा गायिका आस्था राउत मंगलवार अमेरिका उडेका छन्। नेप्लीज एसोसिएसन साउथइस्ट इन अमेरिकाले १९ भदौ २०७२ (२०१५ सेप्टेम्बर ५) शनिवार आयोजना गर्न लागेको कार्यक्रममा रामकृष्ण र आस्थाले गीत / संगीत प्रस्तुत गर्ने छन्। उक्त कार्यक्रमको सहभागितापछि यी गायक/गायिकाले अमेरिकाका अन्य केही शहरमा समेत सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने बताईएको छ। अमेरिकातर्फ उड्नु अघि गायक ढकालले आफ्ना लोकप्रिय गीतहरुको MP-3 संग्रह “रामकृष्ण ढकाल MP-3” मंगलबार देखि नै बजारमा उपलब्ध भएको जानकारी दिएका छन्।
होम » गीत / संगीत » अमेरिका तर्फ गायक रामकृष्ण ढकाल र गायिका आस्था राउत
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
वर्षा र विजय अभिनित ‘मालती मंगले’ले पायो युनिभर्सल सर्टिफिकेट
सेन्सर बोर्डका सदस्य पदमुक्त हुँदा पनि ‘मालती मंगले’ले जाँचपास पूरा गर्दै युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्म वैशाख २५ गते रिलिज हुँदैछ।
प्रहलाद तिमल्सिनाको ‘मनमा घाउ’, प्रेम र पीडाको कथा – हृदय छुने शब्द र संगीत
‘मनमा घाउ’ गीत सार्वजनिक भएको छ। प्रहलाद तिमल्सिनाको स्वर, प्रवल विष्टको शब्द र विकास चौधरीको संगीत रहेको गीतले प्रेम र पीडाको कथा प्रस्तुत गर्छ।
पारिवारिक द्वन्द्व र प्रेमकथा बोकेको ‘मालती मंगले’को मर्मस्पर्शी ट्रेलर
वैशाख २५ मा रिलिज हुने ‘मालती मंगले’को ट्रेलर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मले प्रेम र पारिवारिक कथालाई चित्रण गर्छ।
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स
मालती मंगले को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राई को स्वरमा रहेको गीतमा विजय बराल, वर्षा राउतसहित कलाकारहरूको आकर्षक डान्स...
टेस्ला कारबाट शव भेटिएपछि चर्चित गायक D4vd (डीफोरभिड) हत्या आशंकामा पक्राउ, केसले ल्यायो सनसनी
अमेरिकी गायक d4vd (डेविड एन्थोनी बर्क) १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीले उनलाई बिना जमानत हिरासतमा राख्दै अनुसन्धान अघि...
बालेनको १२ वर्ष पुरानो Rap Battle भिडियो विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो Rap Battle भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उजुरीमा Rap Battle भिडियोमा महिला र लैंगिक...
