नायक नायिका विच गोलि हाना हान। हेर्नुहोस् “ठमेल डट कम” को शिर्ष भिडियो गीत


गोपीकृष्ण मुभिज ब्यानरमा निर्माण भएको चलचित्र ‘ठमेल डट कम’को शिर्ष गीत हालै सार्वजनिक भएको छ। राजकुमार शर्मा निर्देशित फिल्म पुराना चलचित्र निर्देशक हुन्। तर फिल्म भने पछिल्लो युवा पुस्तालाई केन्द्रित गरि निर्माण गरेको उनको दावी छ।

thamel dot comमोडल सम्पदा बानियाँ डेब्यु चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी र नरेन खड्कासंगै निता पोखरेलको मुख्य भूमिका रहेको छ। चलचित्र आउदो शुभ दशैको छेकोमा प्रदर्शन हुँदैछ।

‘ठमेल डट कम’बोलको शिर्ष गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने दयाराम पाण्डेयको शब्द र सुवानी मोक्तानको स्वर रहेको छ।

हेर्नुहोस् चलचित्र “ठमेल डट कम” को शिर्ष भिडियो गीत