पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्रचार्य आमा बनेकी छिन्। उनले पहिलो सन्तान स्वरूप मलेसिया स्थित एक अस्पतालमा शनीबार बिहान छोरा जन्माएकी हुन्।
ट्वीटर र ईन्स्टाग्राम मार्फत नायिका बज्रचार्यले जन्माएकी बच्चाको फोटो सार्वजीनक समेत गरेकी छिन्। हिन्दु धर्मको पबित्र शब्द ईशानबाट नाम राखेकी समेत बताएकी छिन्। गतबर्ष भारतीय मुलका ब्यापारी राहुल अग्रवाल सँग बज्रचार्यले बिहे गरेकी थिईन्। एक महिना अघि मार्च १२ मा उनले विवाहको पहिलो वर्ष सेलिब्रेट गरेकी थीइन। उनले गर्भवती समय को विभिन्न तस्विरहरु समेत सामाजिक संजालहरुमा पोस्ट गर्दै आएकी थिइन्।

होम » फिल्मी न्युज / गसिप » आमा बनिन् – पुर्व मिस नेपाल, मोडल तथा नायिका झरना बज्राचार्य
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
प्रियंका चोपडाको जन्मदिनमा राजामौलीले देखाए मन्दाकिनीको नयाँ रूप
एस.एस. राजामौलीले प्रियंका चोपडाको ४४औँ जन्मदिनमा वाराणसीकी मन्दाकिनीको गम्भीर र रहस्यमय नयाँ लुक सार्वजनिक गरेका छन्।
सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा
निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...

