Tag - Miss Nepal

मिस नेपाल २०२६ को दौड रोचक बन्दै, अडिसनमा ७८ प्रतिस्पर्धी, पाँच निर्णायक घोषणा

मिस नेपाल २०२६ को यात्रा नयाँ चरणमा प्रवेश गरेको छ। देशभरका अडिसनमा ७८ प्रतिस्पर्धी सहभागी भएका छन् भने द हिडन ट्रेजरले निर्णायक मण्डल पनि घोषणा गरेको छ।

द हिडन ट्रेजरले खुलायो ‘मिस नेपाल २०२६’ आवेदन, विदेशमा रहेका नेपाली युवतीले पनि भाग लिन पाउने

द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। ग्राण्ड फिनाले साउन १६ मा हुने प्रतियोगितामा नेपालभित्र तथा विदेशमा रहेका नेपाली युवतीहरूले पनि...

निकिता चाण्डक अभिनित नेटफ्लिक्स वेब सिरिज ‘ग्लोरी’को सुरु भयो स्ट्रिमिङ

निकिता चाण्डक अभिनित वेभ–सिरिज ‘Glory’ नेटफ्लिक्समा स्ट्रिमिङ सुरु भएको छ। सानो तर अर्थपूर्ण भूमिकामार्फत उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति जनाएकी छन्।

मिस नेपाल अस्मी श्रेष्ठको ग्ल्यामर, समुद्री किनारबाट सार्वजनिक तस्बिर

अस्मी श्रेष्ठ बालीमा छुट्टी मनाउँदै। समुद्री किनारबाट सार्वजनिक गरेको बोल्ड र स्टाइलिस तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

मिस नेपाल नर्थ अमेरिका २०२६को आवेदन खुला, यसपालि फिनाले वासिङ्टन डी.सी.मा

‘मिस नेपाल नर्थ अमेरिका २०२६’को आवेदन खुला गरिएको छ। यस वर्षको ग्राण्ड फिनाले जुलाई २५ मा वासिङ्टन डी.सी.मा हुने भएको छ।

स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता श्रेष्ठ

टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...

‘मिस अर्थ २०२५’ को ट्यालेन्ट राउन्डमा नेपाललाई स्वर्ण पदक

'मिस अर्थको ट्यालेन्ट प्रतिस्पर्धामा नेपालकी सोनी घलेले पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल हासिल गरेकी छन्। उनको जितसँगै बधाई र शुभकामनाको ओइरो लागेको छ।

जुवली शेर्पाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज

१७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका २०२३' को ताज जुवली शेर्पा जितेकी छिन्। उनले नेपालमा आयोजना हुने 'मिस नेपाल २०२४' प्रतियोगितामा...

जुलाई २२, न्यूयोर्कमा ‘मिस नेपाल नर्थ अमेरिका-२०२३’ को ग्राण्ड फिनाले

मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ। ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’...

मिस नेपाल ब्युटी क्विनहरुले उद्घाटन गरे आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो

काठमाडौको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्सो सुरु भएको छ।आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’...

मिस वर्ल्डको ताज नेपाल ल्याउने प्रयास गर्छु: मिस नेपाल प्रियंका रानी

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ। केही...

२५औ मिस नेपालको अन्तिम प्रतिस्पर्धा बैशाख २६ गते

२५ औ मिस नेपालको अन्तिम चरणको प्रातिस्पर्धा बैशाख २६ गते बिहिवार कीर्तिपुर स्थित ल्याब स्कुलको प्राङ्गणमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल...

विश्व सुन्दरी हुनेमा मिस नेपाल श्रृङ्खलाको दाबेदारी प्रबल

मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी श्रृङ्खला खतिवडा बनेकी छिन्। मिस वर्ल्ड प्रतियोगितामा सहभागि भए देखि...

मिस वर्ल्डको फाइनलमा श्रृंखला खतिवडा | नेपाललाई मल्टिमिडिया अवार्ड

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन्।...

मिस वर्ल्डका प्रतिस्पर्धीहरुलाई नेपाली बोल्न सिकाउँछिन् शृंखला: नमस्ते नेपाल! सन्चै हुनुहुन्छ?

‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका १ सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा...

श्रृंखलाले भनिन्, ‘देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो’

श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को प्रतियोगितामा छिन्। आइतबार प्रतियोगितामा ‘हेड टु हेड च्यालेञ्ज’ हुँदैछ। यो च्यालेञ्जमा पुग्नको लागि प्रतियोगीले...

मिस वर्ल्डको सेमिफाइनलमा शृंखला

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा...

मिस नेपाल २०१८ शृङ्खला खतिवडाले मिस वर्ल्डकालागी बनाईन एस्तो आकर्षक भिडियो

मिस नेपाल २०१८ शृङ्खला खतिवडा एतिबेला चीनमा छिन्। सुन्दरीहरूको विश्वव्यापी प्रतियोगिता मिस वर्ल्ड २०१८ मा सहभागी हुनकालागि खतिवडा चीन पुगेकी हुन्। उनले देशको...

मोनिका पहिलो ‘नेपाल नर्थ अमेरिका’

अमेरिकाको न्यूर्योकमा भएको पहिलो ‘नेपाल नर्थ अमेरिका २०१८’ को उपाधि मोनिका घलेले जितेकी छन् । उनले १६ प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।

२३ औँ मिस नेपालको खोजी कार्य प्रारम्भ

सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ...

मिस वर्ल्डमा उत्कृष्ट ४० भित्र – मिस नेपाल निकिता चाण्डक

मंसीर २ अर्थात् नोभेम्बर १८ तारिखमा चीनको सान्या शहर स्थित सान्या सिटी एरिनामा ६७औं संस्करणको विश्व सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनाले विधिवत् रुपमा संचालन...