Tag - Nepali Cinema

दुई बायोपिकमा हरिवंश बन्दैछन् अरुण क्षेत्री: ‘म मदनकृष्ण’ सँगै हरिवंशकै बायोपिकमा पनि अनुबन्धित

मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकाका लागि अरुण क्षेत्री अनुबन्धित भएका छन्। अरुणले हरिवंश आचार्यको जीवनमा बन्ने अर्को बायोपिकमा...

नेपाली फिल्म ‘जार’ले जर्जियामा जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड

इन्द्रबहादुर राईको कृतिबाट प्रेरित नेपाली फिल्म ‘जार’ले जर्जियामा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट माउन्टेन फिल्म अवार्ड जितेको छ।

निर शाहको ‘कमला मिस’ ट्रेलरमा भावनात्मक र मनोवैज्ञानिक कथा

नीर शाहको ‘कमला मिस’ ट्रेलरले एक शिक्षिकाको व्यक्तिगत संघर्ष, विद्यार्थीप्रतिको जिम्मेवारी र सामाजिक दबाबबीचको संवेदनशील कथा प्रस्तुत गरेको छ।

नीता ढुङ्गाना र अशोक दर्जीको सम्बन्धले मनै छुने ‘पार्वती’को टिजर

‘पार्वती’को १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई केन्द्रमा राख्दै दिदी–भाइको आत्मीय प्रेम तथा सम्भावित संघर्षको झलक दिइएको छ।

प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा

प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...

कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा

कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने...

पोस्टरमै देखियो ‘अक्षरा’को पीडा: नाङ्गा रुख, सुनसान चौतारो र मौन न्यान्सी खड्का

विनय राज पौडेल निर्देशित ‘अक्षरा’को पहिलो पोस्टरमा न्यान्सी खड्का एक्लो र गम्भीर भावमा देखिएकी छन्। पोस्टरले फिल्मको भावनात्मक कथाप्रति कौतुहलता बढाएको छ।

चलचित्र पत्रकार संघ नेपालले घोषणा गर्‍यो राष्ट्रिय फिचर लेखन प्रतियोगिता

चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। उत्कृष्ट लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित...

चलचित्र ‘पर्व’ अनलाईनमा । नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की

गतबर्षको जेठको दोश्रो साता रिलिज भएको चलचित्र ‘पर्व’ युटुबमा रिलिज गरिएको छ। सस्पेन्स थ्रिलर कथामा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्।...

खुल्न थाले सिनेमा हलहरु, दर्शकहरुको संख्या भने न्युन

गत बैशाख १२ गते गएको भुकम्पका कारण बन्द गरिएका विभिन्न सिनेमा हलहरु संचालन हुन थालेको छ। सिनेमा हाल संचालनमा आएपनि भुकम्पको डरले दर्शकहरु हल सम्म आउन सकेका भने...