कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निखिल उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ र जसिता गुरुङ मुख्य भूमिकामा छन्।
Tag - Sushil Shrestha
बक्स अफिसमा चम्कियो ‘राम नाम सत्य’, फिल्मको कमाई कति ?
राम नाम सत्य ले बक्स अफिसमा ३ करोड २० लाख ग्रस कलेक्शन गर्दै निर्मातालाई सुरक्षित हुने संकेत दिएको छ। डिजिटल र विदेशी बजारबाट समेत राम्रो आम्दानी भएको छ।
‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा
फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा...
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
कलाकारहरुको क्यारेक्टर खुलाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर सार्बजनिक
अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा फिल्मका मुख्य सात कलाकारको क्यारेक्टर प्रस्तुत...
यूएई, कतार र जापानमा कसले किन्यो ‘परिवर्तन’को प्रदर्शन अधिकार?
देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को विदेशी प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। फिल्मको टिजर रिलिज भए सँगै यूएई, कतार र जापानमा फिल्मको प्रदर्शन...
सुशील श्रेष्ठको एक्सन अवतार: फिल्म ‘परिवर्तन’को टिजर रिलिज
फिल्म ‘परिवर्तन’को टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा हेर्न सकिन्छ। विजय केरुङले निर्देशन गरेको यो फिल्मले देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय...
सुशील श्रेष्ठको एक्सन अवतारमा फिल्म ‘परिवर्तन’को पहिलो पोस्टर रिलिज संगै प्रदर्शन मिति तय
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गर्दै फिल्मको प्रदर्शन मिति समेत तय...
चितवनमा सुशील र रुविनाको ‘लभ डायरीज’
पर्यटकीय नगरी सौराहमा नेपाली कथानक चलचित्र ‘लभ डायरिज’को छायांकन भईरहेको छ। युवा युवती बिचको माया प्रेम र कमेडीलाइृ समाबेश गरि निर्माण थालिएको...
भिडियो रिलिज गर्दै फिल्म ‘लभ डायरिज’ निर्माण गर्ने घोषणा
‘इस्टर इन्टरटेन्टमेन्ट’को व्यानरमा फिल्म ‘लभ डायरिज’ बन्ने भएको छ। फिल्म निर्माण कम्पनीले एक भिडियो सार्बजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको छ।...
सिनेमा घरहरुमा ‘सायद २’ र ‘म यस्तो गीत गाउँछु’ । तपाँई कुन फिल्म हेर्दै हुनुहुन्छ?
चलचित्र : सायद २ । निर्देशक : पुष्पराज न्यौपाने । कलाकार : सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशील सिटौला, निशा कार्की...
सायद २ को दोस्रो ट्रेलर रिलिज
यो वर्ष प्रतिक्षाको सुचिमा रहेको चलचित्रहरु मध्य ‘सायद २’ पनि एक हो। दुर्गिश फिल्म्सको प्रस्तुतिमा सुनिल रावल, इश्वर श्रेष्ठ र सुभाष लामिछानेको...
सुशीलको एक्सन र पञ्चलाईनले भरिएको कारखानाको ट्रेलर, के होला मुलकथा ?
‘बिहे भनेको त आफ्नै गर्ल फ्रेन्डसँग गर्नुपर्छ, अर्काको गर्लफ्रेन्डसँग त बाबुआमाले पनि गर्दिहाल्छन नि।’ हिरो सुशील श्रेष्ठको यही संवादसँगै सुरु हुन्छ, कारखानाको...
सायद २ ट्रेलर : टिनेज युवाहरुको प्रेम, इमोशन, फन एण्ड एक्शन
दर्शकहरुको प्रतिक्षाको सुचिमा रहेको चलचित्र ‘सायद २’ को ट्रेलर रिलिज भएको छ। करीब २ मिनेट लामो ट्रेलरमा टिनेज युवाहरुको प्रेम सम्बन्ध र उतारचढावलाई चित्रण...
सायद २ : छायांकन सुरु नहुदै रिलिज मिती सार्वजनिक
सुनिल रावलले निर्माण गर्न लागेको पछिल्लो चलचित्र सायद २को रिलिज मिति समेत सार्वजनिक गरिएको छ । नयाँ बर्ष बाट छायांकन सुरु गरिने चलचित्र ‘सायद २’लाई २०७३ साल...
“सायद २” मा शुशिल, सन्ध्या, अमृत र आशिरमान
करिव चार वर्ष अघि दुर्गिस फिल्मस् को ब्यानरमा पहिलो फिल्म “सायद” निर्माण भएको थियो। सोहि फिल्मको सिक्वेल “सायद २” का लागि मुख्य...
होस्टल रिटर्न्स पछि फिल्म ‘र्याक्स गाइज्’मा सुशील श्रेष्ठ
होस्टेल रिटन्र्स व्यावसायिक रूपमा हिट भयो। खासगरी सहरीया युवापुस्ताले यस फिल्मलाई निकै रुचाए। तर, सुशील श्रेष्ठको अभिनयले धीत मरेन, भलै उनको मुहार र ज्यानले...
बन्दमा पनि सफलता चाख्दै होस्टल रिटन्र्स
काठमाडौं । दुर्गिस फिल्मस्लाई सधैं एउटा संयोग मिल्ने गर्दछ । त्यो के भने यो व्यानरले निर्माण गरेका फिल्म प्रदर्शन हुँदा प्रायः नेपाल बन्द या अन्य बन्द परिरहेको...
मुसुक्क हास्दा भुतुक्क भए होस्टेल रिटर्नसका कलाकार
काठमाडौं । वैशाख २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘होस्टेल रिटर्नस्’को ‘मुसुक्क’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । द स्याडोज नेपालका स्वप्नील...
शैक्षिक अभियानमा दुर्गिस फिल्मस
काठमाडौं । दुई फिल्म ‘सायद’ र ‘होस्टेल’को व्यावसायिक सफलता पछि सामाजिक सेवामा झुकाव नदेखिएको दुर्गिस फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटर्नस’बाट आफुलाई...
एकसाथ तीन एल्बम सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार देवेन्द्र राईद्वारा संगीतबद्ध ३ वटा गीति संग्रह बजारमा आएका छन् । वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङलगायतले गायक तथा संगीतकार...

