‘रातो घर’ फिल्मको प्रचार प्रसारको लागि राजधानीमा आयोजित पत्रकार सम्मेलन मा निर्देशक सुरज सुब्बा नाल्बोले बोल्दै आफ्नो पिडा खोले – फिल्म चलेन भने गमको पैसा पनि आउँदैन पोस्टरको त परको कुरा… बाँकि भिडियोमा हेर्नुहोस्।
कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्
होम » फिल्मी न्युज / गसिप » फिल्म चलेन भने गम को पैसा पनि आउँदैन, पोस्टर को त परको कुरा – निर्देशक सुरज सुब्बा
‘रातो घर’ फिल्मको प्रचार प्रसारको लागि राजधानीमा आयोजित पत्रकार सम्मेलन मा निर्देशक सुरज सुब्बा नाल्बोले बोल्दै आफ्नो पिडा खोले – फिल्म चलेन भने गमको पैसा पनि आउँदैन पोस्टरको त परको कुरा… बाँकि भिडियोमा हेर्नुहोस्।
कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्
फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते रिलिज हुने जनाएको हो। राजेन्द्र बस्नेत...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरले दिब्य देवलाई ‘बा’ र सुहाना थापालाई छोरीका रूपमा प्रस्तुत गर्दै बुवाको...
अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली फिल्म ‘बाटुलो जुन’को छायांकन सकिएको छ। भुवन केसी निर्देशित यो ग्रामीण प्रेमकथा दशैंमा रिलिज...
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
निर्देशक चन्द्र पन्तको नयाँ अनटाइटल्ड फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका छन्। ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै पललाई नयाँ फिल्मका लागि फाइनल...
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त अब फिल्ममा देखिने भएकी छन्। अमरदीप सापकोटाको ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएकी...
दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन पूरा भएको छ। क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र...
नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा गरेको हो। सुशील सिटौला, न्यान्सी खड्कालगायत...
