बलिउड अभिनेत्री सनी लियोनी यतिबेला आफ्नो प्रदर्शनोमुख फिल्म ‘तेरा इन्तजार’ को प्रचार प्रसारमा ब्यस्त रहेकीछिन्। उनी सोसल मिडियामा पनि उनि उतिक्कै सक्रिय छिन्। हरेक दिन केहि न केहि पोस्ट गरेकै हुन्छिन्। यसै क्रममा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो सेयर गरेकी छिन्। भिडियोमा उनको शरीरमा सर्प देखापर्छ। अचानक सर्प देखेपछि उनी सर्प सँग निकै डराउँछिन्, चिच्याउँछिन् र सर्प देखाउने मनिसलाई लखेटछिन्। खासमा त्यो भिडियो उनकै क्रु मेम्बरहरुले बनाएका हुन्। उनीहरुले नक्कली सर्प सनीलाई देखाएर तर्साउछन्। केहि साथीले भने भिडियो बनाइरहेको हुन्छ। निकै सेक्सी रुपमा देखिएकी सनी अत्तालिएर उठेको दृश्य रमाईलो छ। – तलको भिडियो हेर्नुहोस्।
होम » फिल्मी न्युज / गसिप » अचानक सर्प देखेपछि सनीलाई के भयो ? [भिडियो]
सम्बन्धित पोस्टहरु
तेन्जिङ नोर्गेको ऐतिहासिक यात्रा समेटिएको ‘Tenzing’ TIFF 2026 को गाला प्रिमियरमा छनोट
तेन्जिङ नोर्गेको सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणमा आधारित 'Tenzing' Toronto International Film Festival 2026 को Gala Presentations मा छनोट भएको छ। चलचित्रको...
‘एभेन्जर्स: डुम्सडे’ ट्रेलर: आइरन म्यान होइन, अब डक्टर डुम बने रोबर्ट डाउनी जुनियर
रोबर्ट डाउनी जुनियर मार्भलमा फर्किएका छन्, तर यसपटक आइरन म्यानका रूपमा होइन। ‘एभेन्जर्स: डुम्सडे’ को आधिकारिक ट्रेलरमा उनी खतरनाक डाक्टर डुम बनेका छन्।...
प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा
प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...
सम्राज्ञीको पुनरागमन, ‘एक्का मिस्सी बादशाह’मा बनिन् ‘आश’
दुई वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेकी सम्राज्ञी राज्यलक्ष्मी शाह ‘एक्का मिस्सी बादशाह’मार्फत मुख्य भूमिकामा फर्किँदैछिन्। सञ्जय राई निर्देशित फिल्ममा उनी ‘आश’...
‘स्पाइडर म्यान: ब्रान्ड न्यू डे’ को अन्तिम ट्रेलर, हल्कसँग भिड्दै पिटर पार्कर
टम हल्यान्डको स्पाइडर म्यान: ब्रान्ड न्यू डे को अन्तिम ट्रेलर सार्वजनिक भएको छ। नयाँ फुटेजमा पिटरको एक्लोपन, एमजेलाई लेखिएको पत्र र हल्कसँगको भिडन्त प्रमुख...
‘बेहुली’को गीतमा कस्तो देखियो ‘कुल ब्वाई’ पारस र दिव्याको केमेस्ट्री?
वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। लोक फ्लेभरमा तयार पारिएको गीतमा पारस बम ठकुरी, दिव्या...
रगताम्य दिव्यदेव र उजाडिएको परिवारको कथा, ‘बाः एक योद्धा’को भावुक टिजर
दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा अभिनीत चलचित्र ‘बाः एक योद्धा’को भावुक टिजर सार्वजनिक भएको छ। हरि लम्साल निर्देशित चलचित्रले सन्तानका लागि बुवाले गर्ने...
‘एक्का तीन’मा कविता नेपालीको इन्ट्री, पुजा शर्मा सँग हुनेछ कडा टक्कर?
कविता नेपाली एक्सन फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएकी छन्। रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा र पुष्प खड्का पनि मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र...

