लिङ्ग परिवर्तन एक प्रकृया हो जुन महिला / पुरुषले आफ्नो लिङ्ग परिवर्तन गराइ महिला भए पुरुष, पुरुष भए महिलाको योन बिशेषताहरु प्रतिस्थापना गरिन्छ। नेपालको सन्धर्भमा पहिलो पटक सन्तोस पन्तका छोरा प्रतिक पन्तले आफ्नो लिङ्ग परिवर्तन गराएका छन्। उनले थाईल्याण्ड गइ लिङ्ग परिवर्तन गरएका थिए। लिङ्ग परिवर्तन गर्ने प्रकृया निकै नै कठिनाइ हुने गर्छ। यसका लागी शरिरिक र मनसिक दुबै रुपमा सक्ष्यम हुनु पर्छ। यसरि गरिन्छ लिङ्ग परिवर्तन भिडियो हेर्नुहोस्।
सम्बन्धित पोस्टहरु
फ्रान्समा मारुनीदेखि कुमारी नृत्यसम्म, नेपाली विद्यार्थीले देखाए सांस्कृतिक विविधता
फ्रान्सको Saint-Maixent-l’École मा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक महोत्सवमा नेपाली विद्यार्थीले मारुनी, कौरा, कुमारी, झ्याउरे र थालीसहित विभिन्न...
बाल्टिमोरमा ईनासको नेपाली कला केन्द्र, भाषा, नृत्य र गायनका कक्षा सञ्चालन हुने
बाल्टिमोरमा नेपाली भाषा, नृत्य र गायन सिकाउने कला केन्द्र सञ्चालनमा आएको छ। ईनास मेरिल्यान्डको यो पहलले अमेरिकामा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो भाषा...
WWE Hall of Famer तात्सुमी फुजिनामी नेपाल आउँदै, ‘PWXM: Wrestle Castle’ मा रेस्लिङ, संगीत र मनोरञ्जनको भव्य जमघट
WWE Hall of Famer तथा जापानी प्रो–रेस्लिङ लेजेन्ड तात्सुमी फुजिनामी नेपाल आउँदैछन्। ‘PWXM: Wrestle Castle’ मा जापानी र नेपाली रेस्लरको भिडन्तसँगै र्याप र लाइभ...
मिस नेपाल अस्मी श्रेष्ठको ग्ल्यामर, समुद्री किनारबाट सार्वजनिक तस्बिर
अस्मी श्रेष्ठ बालीमा छुट्टी मनाउँदै। समुद्री किनारबाट सार्वजनिक गरेको बोल्ड र स्टाइलिस तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
“पर्यटक कलाकारको स्वागत” नारासहित तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ सम्पन्न
तेह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २०८२ काठमाडौंसहित विभिन्न स्थानमा भव्य रूपमा सम्पन्न। ९ देशको सहभागिता र ५ लाखभन्दा बढी दर्शकको उपस्थितिले...
स्पेस एण्ड डिजाइन एक्सो-२०२३ मा सिजना सुवालले जितिन् पहिलो उपाधि
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक भएको ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सजिना सुवालले पहिलो उपाधि हात पारेकी छीन्। त्यस्तै आईआईएफटीमा...
नेपालीको समस्यामा सहयोगी – बिक्कीको ‘हेल्प डेक्स इन पोर्चुगल’
रोजगारीका लागि पोर्चुगल पुगेका पर्वत कुस्माका बिक्की सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन्। उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि...
मिसेस नेपाल ग्ल्याम २०२२ – आवेदन खुल्ला
लामो समयदेखि बिभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बिगतका बर्ष झै यो बर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने...

