मंसिर २९ बाट प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘गोरे’मा समाबेस रोमान्टिक गीत रिलीज गरिएको छ। चलचित्र रिलीज हुन् एक साता मात्र बाँकी रहँदा ‘आफु भन्दा’ बोलको गीत रिलिज गरिएको हो। चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा फिल्मकी नायिका अनु संग रोमान्टिक मुडमा देखिएका छन्। गीतमा बिकाश चौधरी र जुना प्रसाइको स्वर र बिकाश चौधरीकै संगीत सुन्न सकिन्छ। रमेश कुमार राइको निर्देशन तथा सुर्य जिसिको निर्माणमा यो फिल्म तयार भएको हो।
होम » फिल्मी न्युज / गसिप » ‘गोरे’को गीतमा दिलिप संग अनुको रोमान्स
नयाँ पोस्टहरु
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’...
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
अबिषेक र आकृतिको डेब्यु प्रेम कथानक चलचित्र...
प्रेम कथानक नेपाली चलचित्र 'कुमारी'को सम्पूर्ण छायाङ्कन सकिएको छ। यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले डेब्यु गरेका छन्। पोस्ट-प्रोडक्सनको प्रगति...
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता...
अन्तर्राष्ट्रियस्तरको...
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
दयाहाङ र प्रकाशको पहिलो सहकार्य चलचित्र ‘मिरमिरे’को दुई पोस्टर...
दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्बजनिक गरिएको छ। निर्देशक यम शेर्पाको निर्माणाधीन यो चलचित्र माघ १ गते रिलिज...
मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
ग्रामीण परिवेशमा आधारित फिल्म ‘आ बाट आमा’ निर्माण पक्षले मार्मिक स्लोगन सहित फिल्मको दुई पोस्टर सार्बजनिक गरेको छ।
‘मुगलान’ टिजर: आर्थिक अभाव झेलेका युवाको संघर्ष
रिहान प्रोडक्सनको ब्यानरमा बनेको प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ।...
चलचित्र पत्रकार कल्याणकारी कोषमा केदार घिमिरे ‘माग्ने...
चर्चित हास्य कलाकार तथा...
