छविराज प्रोडक्सन र गुण सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘मङ्गलम’ को ट्रेलर बाहिरिएको छ। यो यस अघि यो चलचित्रको दुई गीतका भिडियोहरु रिलिज गरिएको थियो। दर्शक स्रोताले चलचित्रका रिलिज गरिएका गीतहरु मन पराएका छन्। त्रिकोणत्मक प्रेम कथामा आधारित भनिएको यो चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाई, निर शाह, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ। नवल नेपालले निर्देशन गरेको यो चलचित्र नायिका शिल्पा पोखरेलको प्रस्तुतिमा तयार भएको हो। चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङले मिलेर लगानी गरेका छन्। चलचित्रका कार्यकारी निर्माताको रूपमा छविराज ओझा छन्। यो फिल्म फागुन २५ गते रिलिज हुँदै छ।
होम » फिल्मी न्युज / गसिप » शिल्पाको ‘मङ्गलम’मा के गर्दैछिन् सम्राज्ञी ?
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
तनावमा ‘आई एम जितबहादुर’!
चलचित्र ‘आई एम जितबहादुर’ रिलिजअघि नै प्रमोशन विवादमा तानिएको छ। जितु नेपालले प्रियङ्का कार्की र वर्षा राउतप्रति गुनासो गरेपछि मनोरञ्जन बजारमा चर्चा चुलिएको छ।
एक्सन टचसहित आउँदैछ कृषाको ‘पारस’, फ्लोरमा जानुअघि फिल्म वृत्तमा चर्चा
कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निखिल उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ र जसिता गुरुङ मुख्य भूमिकामा छन्।
‘धमाल ४’ ट्रेलर रिलिज, फेरि खजाना र कन्फ्युजनको कमेडी दौड
‘धमाल ४’ को ट्रेलर सार्वजनिक भएको छ। अजय देवगन, अरशद वारसी, रितेश देशमुख र जावेद जाफरी फेरि खजाना खोजी र कमेडीको दौडमा देखिँदैछन्। इन्द्र कुमार निर्देशित...
‘अल्फा’ टिजरमा आलिया भट्टको एक्सन अवतार, बबी देओलको गम्भीर भूमिका
आलिया भट्ट अब केवल इमोशनल भूमिकामा होइन, दमदार एक्सन अवतारमा पनि देखिएकी छन्। ‘अल्फा’ को टिजर सार्वजनिक भएसँगै बबी देओलको डार्क भूमिकाले चर्चा बढाएको छ।
रोमान्टिकभन्दा परिपक्व भूमिकामा रमाउँदै अभिनेत्री रेनुनाथ योगी
बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नम्बर १’बाट अभिनेत्री रेनुनाथ योगी उत्साहित छिन्। दर्शक प्रतिक्रियाले फिल्मको मर्म मनसम्म पुगेको उनी बताउँछिन्।
लोकदोहोरीका स्टार पशुपति शर्मा अब ठूलो पर्दामा, ‘तीन तिघ्रे, क्या बिग्रे’बाट फिल्म अभिनयमा डेब्यु गर्दै
लोक तथा दोहोरी गायक पशुपति शर्मा अब चलचित्रमा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा बन्ने ‘तीन तिघ्रे, क्या बिग्रे’ मार्फत उनले अभिनयमा डेब्यु गर्न लागेका...
१७औँ डी सिने अवार्डमा चलचित्र ‘अञ्जिला’ र मिलन चाम्सलाई उत्कृष्ट फिल्म र निर्देशक अवार्ड
छाँयाछवि क्रियशनद्वारा आयोजित १७औँ डी सिने अवार्ड सम्पन्न भएको छ। ‘अञ्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदा विजय बराल र स्वस्तिमा खड्काले उत्कृष्ट...
चलचित्र पत्रकार संघ नेपालले घोषणा गर्यो राष्ट्रिय फिचर लेखन प्रतियोगिता
चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। उत्कृष्ट लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित...
फिल्म निर्माणमा अभिनेता विपिन कार्की, विजय कुमारको निर्देशनमा ४ करोड बजेटको फिल्म
अभिनेता विपिन कार्कीले नयाँ फिल्म निर्माण गर्ने भएका छन्। वरिष्ठ पत्रकार तथा लेखक विजय कुमारले निर्देशन गर्ने फिल्ममा विपिन स्वयं मुख्य भूमिकामा देखिनेछन् भने...
काखमा शिशु बोकेर देखिए मुकुन भुसाल, ‘लज्जावती’मा कस्तो छ उनको भूमिका ?
काखमा शिशु बोकेर ग्रामीण भेषभूषामा देखिएका मुकुन भुसालको यो लुक्सले चलचित्रमा भावनात्मक र जिम्मेवार पात्र रहेको संकेत गर्छ। ४५ दिनमा छायांकन सम्पन्न भएको फिल्म...
सम्मानित हुँदै चलचित्रकर्मीहरु, १७औँ डी सिने अवार्ड जेठ २१ मा हुने
१७औँ डी सिने अवार्डमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ। चलचित्र पत्रकार सचित खड्का...
निर्माण सम्पन्न भएसँगै ‘स्त्री’को फर्स्टलुक पोस्टर सार्वजनिक रिलिज मिति घोषणा
जीवन शाही निर्देशित नेपाली चलचित्र ‘स्त्री’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। दीपाश्री निरौला, नम्रता श्रेष्ठ, सलोन बस्नेत लगायत कलाकारको अभिनय...
