गायीका मेलिना राईको गीतमा नायिका प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्कीलाई ५ दर्जन भन्दा बढी कोरसको बीचमा हेर्न सकिन्छ। गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ। महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो राम्रो बनेको छ। भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन्। गोकर्ण रिसोर्टका सुन्दर दृष्यहरु पृष्टभूमिका खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। – भिडियो हेर्नुहोस्
होम » गीत / संगीत » गायीका मेलिना राईको गीतमा नायिका प्रियंका कार्कीको छमछमी
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
तनावमा ‘आई एम जितबहादुर’!
चलचित्र ‘आई एम जितबहादुर’ रिलिजअघि नै प्रमोशन विवादमा तानिएको छ। जितु नेपालले प्रियङ्का कार्की र वर्षा राउतप्रति गुनासो गरेपछि मनोरञ्जन बजारमा चर्चा चुलिएको छ।
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘I am Jit Bahadur’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले कलाकार बन्ने सपना बोकेर शहर आएका युवाको संघर्षपूर्ण यात्रा...
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...

