बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन्। सन्नी र उनका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर इन्स्टाग्राममा पोस्ट गरेपछि यो खबर बाहिरिएको हो। जुम्ल्याहा बच्चाको नाम अशर सिंह र नोहा सिंह वेबर हो। अघिल्लो वर्ष सन्नी र उनका पतिले निशा कौरलाई आफ्नो धर्मसन्तानको रुपमा राखेका थिए। जुम्ल्याहा बच्चा सन्नी आफैले जन्माएकी हुन् भन्ने विषयमा मिडियाले प्रश्न गरेको केही समयपछि सन्नीले बच्चा आफ्नै सन्तान रहेको बताएकी छिन्। उनले जुम्ल्याहा बच्चाबारे कोही भ्रममा नपर्न आग्रह गर्दै पुरा परिवार निर्माणका लागि केही वर्षअघिबाटै सरोगेसीको विकल्प लिएको बताइन्।
होम » सेलिब्रेटी खबर » सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा!
सम्बन्धित पोस्टहरु
तेन्जिङ नोर्गेको ऐतिहासिक यात्रा समेटिएको ‘Tenzing’ TIFF 2026 को गाला प्रिमियरमा छनोट
तेन्जिङ नोर्गेको सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणमा आधारित 'Tenzing' Toronto International Film Festival 2026 को Gala Presentations मा छनोट भएको छ। चलचित्रको...
‘एभेन्जर्स: डुम्सडे’ ट्रेलर: आइरन म्यान होइन, अब डक्टर डुम बने रोबर्ट डाउनी जुनियर
रोबर्ट डाउनी जुनियर मार्भलमा फर्किएका छन्, तर यसपटक आइरन म्यानका रूपमा होइन। ‘एभेन्जर्स: डुम्सडे’ को आधिकारिक ट्रेलरमा उनी खतरनाक डाक्टर डुम बनेका छन्।...
प्रियंका कार्कीको ‘मास्टर्नी’ टिजर – हराएकी युवती, आमाको प्रेम र अपराधको कथा
प्रियंका कार्की अभिनीत क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को करिब एक मिनेट लामो टिजर सार्वजनिक भएको छ। टिजरमा हराएकी युवती, भयानक दुर्घटना र शंकास्पद पात्रहरू...
सम्राज्ञीको पुनरागमन, ‘एक्का मिस्सी बादशाह’मा बनिन् ‘आश’
दुई वर्षदेखि ठूलो पर्दाबाट टाढा रहेकी सम्राज्ञी राज्यलक्ष्मी शाह ‘एक्का मिस्सी बादशाह’मार्फत मुख्य भूमिकामा फर्किँदैछिन्। सञ्जय राई निर्देशित फिल्ममा उनी ‘आश’...
आमा बन्दै गायिका सुनिता दुलाल, तीज गीत भिडियोमा देखियो बेबी बम्प
लोकप्रिय गायिका सुनिता दुलाल पहिलो सन्तानको प्रतीक्षामा छिन्। श्रीमान् राजेश केसीसँग तीज गीतमा रमाउँदै नाचेको भिडियोमा उनले पहिलोपटक बेबी बम्प देखाएकी छन्।
‘स्पाइडर म्यान: ब्रान्ड न्यू डे’ को अन्तिम ट्रेलर, हल्कसँग भिड्दै पिटर पार्कर
टम हल्यान्डको स्पाइडर म्यान: ब्रान्ड न्यू डे को अन्तिम ट्रेलर सार्वजनिक भएको छ। नयाँ फुटेजमा पिटरको एक्लोपन, एमजेलाई लेखिएको पत्र र हल्कसँगको भिडन्त प्रमुख...
‘बेहुली’को गीतमा कस्तो देखियो ‘कुल ब्वाई’ पारस र दिव्याको केमेस्ट्री?
वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। लोक फ्लेभरमा तयार पारिएको गीतमा पारस बम ठकुरी, दिव्या...
रगताम्य दिव्यदेव र उजाडिएको परिवारको कथा, ‘बाः एक योद्धा’को भावुक टिजर
दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा अभिनीत चलचित्र ‘बाः एक योद्धा’को भावुक टिजर सार्वजनिक भएको छ। हरि लम्साल निर्देशित चलचित्रले सन्तानका लागि बुवाले गर्ने...

