चलचित्र ‘कोहलपुर एक्सप्रेस’को टाइटल गीत रिलिज गरिएको छ। नायिका केकी अधिकारीले निर्माण गरेको यो चलचित्र वैशाख १४ गते बाट अल नेपाल रिलिज हुँदैछ। कालीप्रसाद बास्कोटाको स्वर तथा संगीत सुन्न सकिने गीतको लिरिकल भिडियोमा गीतका शब्द तथा चलचित्रका मुख्य कलाकारहरुका तस्बिरहरु प्रस्तुत गरिएको छ। विशाल भण्डारीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपानेलगायतका कलाकारको अभिनय छ।
होम » गीत / संगीत » ‘कोहलपुर एक्सप्रेस’ गीत : गर्भवती देखीइन प्रियंका कार्की!
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा
गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...
नीति शाह र प्रभातपाल अभिनीत ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक
चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’मा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापा आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन्। गीतमा राजनराज शिवाकोटी र रचना रिमालको...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
‘झिंगे दाउ २’को भावुक गीत ‘महिमा आमाको’ सार्वजनिक, असोज २ देखि प्रदर्शनमा आउने
फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको गीतले आमाको महिमा र वृद्धाश्रममा बस्न बाध्य आमाहरूको...
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...

