
नाम त उनको हषिर्का श्रेष्ठ हो तर हिरोइन बनेको चार वर्ष बितिसक्दा पनि उनले दिल खोलेर हाँस्न पाएकी छैनन्। फिल्म पाउनै गाह्रो। बल्लतल्ल पाएको फिल्म पनि सोचेजस्तो हिट हुँदैन। हल्काफुल्का हिट भयो भने पनि क्रेडिट अन्य कलाकारले नै पाउँछन्। यस्तै पीडा भोगिरहेकी छिन् हषिर्काले। अनि, कहाँबाट उनको मुहारमा हाँसो छाओस् ? न पहिलो फिल्म अँगालो यो मायाकोबाट प्रशंसा पाइन्, न पछिल्लो फिल्म कर्कशले नै उनलाई स्थापित गरायो। बरू दयाहाङ राई, सुरजसिंह ठकुरी, सत्यराज आचार्यजस्ता चर्चित कलाकारको भीडमा उनी छायाँमा परनि्। यहीबीचमा हालै उनी नयाँ फिल्म मुखौटामा अनुबन्ध भएकी छन् तर यो फिल्मले पनि कर्कशकै नियति दोह्रोर्याउने पक्का छ किनभने यसमा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, निशा अधिकारीजस्ता नामी कलाकार छन्। सायद यसकै पीडाले होला सुटिङ् सुरु भइसक्दा पनि उनको मुहारमा कुनै चमक देखिएको छैन। भाग्यमै नभएपछि के गर्नू ? – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » हाँस्न नपाएकी हर्षिका
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘कुम्भ’को टिजर रिलिज, एक्सन अवतारमा डेब्यु अभिनेता अशोक आर्यन
Ashok Aryan को डेब्यु फिल्म ‘कुम्भ’ (Kumbh)को टिजर सार्वजनिक भएको छ। एक्सन ड्रामामा आधारित फिल्म जेठ १५ मा नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ।
बाबुको सपना र छोराको संघर्ष कथा ‘रोल नं १’ मन छुने टिजर
विनोद पौडेलको निर्माणमा बनेको ‘रोल नं १’को टिजर रिलिज भएको छ, जसले नेपाली शिक्षा प्रणाली र छात्रवृत्ति संघर्षको यथार्थ देखाउँछ।
‘जूबा’को छायांकन सुरु, मुख्य भूमिकामा सौगात मल्ल साथमा सोफी धरेल
‘जूबा’ फिल्मको छायांकन सुरु भएको छ। सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्म सर्लाही, काठमाडौं र राजस्थानमा खिचिनेछ।
निता ढुंगानाको ‘पार्वर्ती’ सुटिङ सकियो, भदौ १२ मा रिलिज तयारी
नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वर्ती’को छायांकन २२ दिनमै सकिएको छ। फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
रेखा थापाको नयाँ फिल्म ‘काउकुती’ घोषणा, ‘कमेडी दरबार’की श्रद्धा निर्देशक
रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने घोषणा गरेकी छिन्। ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले निर्देशन गर्ने फिल्म असोजबाट छायांकनमा जाने तयारीमा...
पारिवारिक द्वन्द्व र प्रेमकथा बोकेको ‘मालती मंगले’को मर्मस्पर्शी ट्रेलर
वैशाख २५ मा रिलिज हुने ‘मालती मंगले’को ट्रेलर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मले प्रेम र पारिवारिक कथालाई चित्रण गर्छ।
लोक फ्लेभरमा ‘मितज्यू’को गीत रिलिज, सौगात र दयाहाङको दमदार नृत्य
फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य र प्रेम त्रिकोण देखाइएको छ।
जितु नेपालको ‘आइ एम जीत बहादुर’, कलाकार बन्ने सपनाको कथा!
जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ असार ५ मा रिलिज हुँदैछ। सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले कलाकार बन्ने एक युवाको संघर्ष कथा देखाउनेछ।
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सर्लाहीमा, मधेशी कथा बोकेका फिल्मलाई प्राथमिकता
पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्री–इभेन्ट काठमाडौंमा सम्पन्न भएको छ। महोत्सव वैशाख १५–१७ सर्लाहीमा आयोजना हुँदैछ, जहाँ १७ चलचित्र प्रदर्शन...
मुम्बईमा ‘मास्टर्नी’को पोस्ट–प्रोडक्सन, ८ भाषामा प्रियंकाको फिल्म रिलिजको तयारी
प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘Masterni’ मुम्बईमा पोस्ट–प्रोडक्सनमा छ। यो फिल्म नेपालीसहित ८ भाषामा रिलिज गर्ने तयारी गरिएको छ।
चलचित्र ‘रोल नं १’को टाइटल गीत रिलिज, शिक्षा प्रणालीमाथि गहिरो प्रहार
चलचित्र ‘रोल नं १’को टाइटल गीत सार्वजनिक भएको छ। गीतले नेपाली शिक्षा प्रणाली र विद्यार्थीमाथि पर्ने दबाबलाई केन्द्रमा राख्दै सामाजिक यथार्थ प्रस्तुत गरेको छ।
८ वर्ष पछि रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ प्रदर्शन मिति तय
रेखा थापाको निर्देशनमा बनेको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुँदैछ। चार मिस नेपालसहित स्टारकास्ट र सुमधुर प्रेमकथासहित फिल्मले तीजको अवसरमा दर्शक...
