नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमाल गायक बनेका छन् । उनले ‘मन बूढो भएन’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गायिकाद्वय एलिना चौहान र वेनिशा पौडेलले राजेशलाई गायनमा साथ दिएका छन्। नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा मोडल रेश्मा घिमिरेका साथ राजेश स्वयंले अभिनय गरेका छन् ।
होम » गीत / संगीत » नायक राजेश हमालको ‘मन बूढो भएन’
सम्बन्धित पोस्टहरु
‘हिट एन्ड मिस’ शैलीमा देश चलाउनु कत्तिको बुद्धिमानी? – राजेश हमाल, तात्यो सामाजिक सञ्जाल
सुपरस्टार राजेश हमालले ‘हिट एन्ड मिस’ शैलीमा देश सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो भन्दै दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिको आवश्यकता...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
बालेन सरकारलाई राजेश हमालको सन्देश : भाषण होइन, जनताले परिणाम र सुशासन खोजेका छन्
अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारको पहिलो सय दिनमाथि टिप्पणी गर्दै जनताले भाषण र घोषणाभन्दा जवाफदेहिता, रोजगारी, न्याय र सुशासन खोजिरहेको बताएका...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...

