यु ट्युबमा हिट हुँदै सनीको पिंक लिप्स


sunny-leone-pink-lips-hate-story-2-full-video-song

बलिउडकी बेबी डल सनी लियोनले नृत्य गरेको ‘पिंक लिप्स’ले सफलता पाऊदै गएको छ। जुलाई २ तारिकमा यु ट्युबमा अपलोड गरिएको सनीको विन्दास नृत्य रहेको भिडियो हेर्नेको संख्या १५ लाख नागी सकेको छ।

फिल्म ‘हेट स्टोरी २’मा रहेको यो गीतमा सनीको लुक्स निकै उत्तेजक रहेको छ। प्रदर्शनको तयारीमा रहेको यो फिल्मका बारे दर्शकले राम्रो प्रतिक्रिया दिईरहेको फिल्म युनिटले जनाएको छ। सनीले यसअघि पनि आइटम डान्स गरिसकेकी छन्। यो गीतको गायिका खुश्बु ग्रेवाल हुन् भने गीतकार जबिक कुमार हुन्।
pink-lips