कुनै समय यस्तो पनि थियो, राजेश हमाललाई सुटिङ् युनिटले घन्टौँ पर्खनु पर्थ्यो। सूर्योदयको दृश्य खिच्नुपर्नेमा उनी अस्ताउने बेला कपाल मिलाउँदै पुग्थे। एकै दिन तीन-चार फिल्मको सुटिङ् भ्याउनुपर्ने भएकाले पनि भनेको बेला सेटमा पुग्न सक्दैनथे। यी सबै कुरा अहिले एकादेशको कथाजस्तै भएको छ। तर, पछिल्लो दुई वर्षयता उनको माग ह्वात्तै घटेको छ। वर्षमा तीनवटा फिल्म पाउन हम्मेहम्मे छ। त्यसैले अचेल उनी भनेकै समयमा सुटिङ् सेटमा पुग्न थालेका छन्। सुटिङ् भइरहेको फिल्म मुखौटाको सेटमा राजेश समयमै उपस्थित भइरहेका छन्। कहिलेकाहीँले सेट तयार हुनुअगाडि नै उनी स्पटमा पुगिसकेका हुन्छन्। टेक लिने बेला भएको छैन भने पत्रिका पढेर वा मजाक गरेर समय बिताउँछन्। तर, बुढेसकाल लागेपछि सुध्रिएको बानीले उनलाई खासै फाइदा पुर्याउने देखिँदैन। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » महानायक हमालको बदलियो बानी
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’
जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा...
सुशील र न्यान्सीको सम्बन्धमा दूरी? ‘अक्षरा’को पोस्टरमा देखियो गहिरो भाव
नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्कालाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको सामाजिक तथा...
कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा
कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने...
कहाँ हरायो सन्तोष सेनको ‘दिपेन्द्र सरकार’? दशकअघि घोषणा भयो, चर्चा भयो, तर फिल्म आएन
करिब एक दशकअघि ‘दिपेन्द्र सरकार’ ठूलो चर्चासहित घोषणा भएको थियो। प्रदीप खड्काले युवराज दिपेन्द्रको भूमिका खेल्ने भनिएको थियो। कथा ‘मैले देखेको दरबार’मा आधारित...
दीपक रौनियारको ‘Private Property’ लोकार्नो फिल्म फेस्टिभलमा छनोट
दीपक रौनियारको छोटो फिल्म Private Property Locarno Film Festival 2026 मा छनोट भएको छ। अमेरिका, नेपाल र फ्रान्सको सहकार्यमा बनेको फिल्मले Pardi di Domani...
दयाहाङ र मिरुनाको ‘रातो घेरा’को शुभ मुहूर्त सम्पन्न, बंगलामुखी मन्दिरबाट सुरु भयो यात्रा
नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को शुभ मुहूर्त गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहित करिब दुई दर्जन...
आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री...
पूजा शर्मा र विपिन कार्कीको जोडी पहिलोपटक पर्दामा, कस्तो होला केमेस्ट्री?
फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्कीको इन्ट्री भएको छ। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र...
‘कंगाल करोडपति’बाट नेपाली फिल्ममा डेब्यू गर्दै सलिना तामाङ
राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘कंगाल करोडपति’मा मुकुन भुसालको अपोजिट मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन्। यसै...
नेपाल-अमेरिका फिल्म महोत्सवमा ‘शेप अफ मोमो’ उत्कृष्ट फिचर फिल्म
अमेरिकाको Maryland मा सम्पन्न Nepal America International Film Festival 2026 मा त्रिवेणी राई निर्देशित ‘Shape of Momo’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ।...
सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया। कस्तो होला ‘पेन्सन पट्टा’को कथा ?
दयाहाङ राई र गौमाया गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक भएको छ। पोस्टरमा ग्रामीण जीवन, प्रेम, संघर्ष र पूर्वलाहुरे जीवनको भावनात्मक संकेत...
‘झिंगे दाउ २’को भावुक गीत ‘महिमा आमाको’ सार्वजनिक, असोज २ देखि प्रदर्शनमा आउने
फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको गीतले आमाको महिमा र वृद्धाश्रममा बस्न बाध्य आमाहरूको...
