४३ वर्षअघि प्रदर्शन भएको नेपाली फिल्म ‘जीवनरेखा’ नारायणघाटमा विशेष रूपमा प्रदर्शन गरिएको छ। चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्म नयाँ पुस्तासम्म...
Tag - Nepali Film News
सलिनमान बानियाँको सस्पेन्स पोस्ट: कमब्याक संकेत, कुन फिल्मबाट फर्किँदैछन्?
सलिनमान बनियाँले ८ वर्षपछि फिल्ममा कमब्याक गर्ने संकेत दिएका छन्। ‘यात्रा’पछि हराएका अभिनेता नयाँ वर्षमा सामाजिक सञ्जालमार्फत फर्किने तयारीमा रहेको बताएका छन्।...
फरक लुक्समा जितु नेपाल: ‘कार्की साइँला’को पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक
नयाँ वर्षको अवसर पारेर जितु नेपाल अभिनित फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर संगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत तय गरेको...
‘यूनिभर्सिटी अफ गुन्डाज’को दमदार स्टारकास्ट, एकै फिल्ममा सलिनमान, सलोन र अनमोल
नायक सलिनमान बनियाँ ‘यूनिभर्सिटी अफ गुन्डाज’बाट कमब्याक गर्ने भएका छन्। फिल्ममा सलोन बस्नेतसँग मुख्य भूमिका बाँड्ने उनीसँगै अनमोल केसीको विशेष भूमिका रहने...
मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’, पूजा शर्मा र विजय बराल पहिलो पटक अनस्क्रिन जोडी
नयाँ वर्ष २०८३ को अवसर पारेर नायिका पूजा शर्मा ले नयाँ फिल्म ‘रत्यौली’ घोषणा गरेकी छिन्। विजय बराल सँग पहिलो पटक जोडी बाँध्ने यो फिल्म मुस्कान ढकालको...
रामकृष्ण ढकालको ‘मालती मंगले’ टिजर रिलिज, प्रेमदेखि द्वन्द्वसम्मको गाउँले कथाले बढायो उत्सुकता
‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ। विजय बराल र वर्षा राउतको प्रेम र द्वन्द्व देखिएको फिल्म वैशाख २५ गतेदेखि प्रदर्शनमा आउनेछ।
क्यान्स फिल्म फेस्टिभलमा ‘एलिफेन्ट्स इन द फग’ छनोट, नेपाली फिल्मको ऐतिहासिक उपलब्धि
नेपाली फिल्म ‘Elephants in the Fog (तिनीहरू)’ Cannes Film Festival को ‘Un Certain Regard’ मा छनोट हुँदै इतिहास रचेको छ। निर्देशक अभिनाश बिक्रम शाहको यो फिल्मले...
एक्सन फिल्म ‘एक्का तीन’मा पुष्प खड्का र पूजा शर्माको जोडी
फिल्म ‘एक्का तीन’मा पूजा शर्मासँग अभिनेता पुष्प खड्काको जोडी पक्का भएको छ। एक्सन जनराको यो फिल्मको छायांकन जेठबाट सुरु हुने तयारी छ।
निर्देशक रन्धिर श्रेष्ठको ‘कुम्भ’ रिलिज डेट तय, एक्सन र प्रेम कथामा साउथ कलाकारसँग धमाका
रन्धिर श्रेष्ठको निर्देशनमा बनेको एक्सन–लभ स्टोरी फिल्म ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ। नेपाली र हिन्दी भाषामा रिलिज हुने फिल्ममा साउथ इन्डियन...
चार मिस नेपाल सहितको रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’ सुटिङ सकियो तीजमा रिलिज हुने तयारी
रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकिएको छ। चार मिस नेपालसहितको यो फिल्म तीजमा रिलिज हुने तयारीमा छ।
फिल्म निर्देशनमा डेब्यु गर्दै अभिनेत्री नीता ढुङ्गाना, कास्कीबाट ‘पार्वती’को छायाँकन सुरु
नीता ढुङ्गानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’ कास्कीबाट सुटिङ सुरु भएको छ। स्टारकास्टसहितको फिल्म भदौ १२ गते रिलिज गर्ने लक्ष्य राखिएको छ।
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
