नायिका नम्रता श्रेष्ठ हरेक चलचित्रमा आफुलाई फरक भूमिकामा प्रस्तुतु गर्छिन। चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रता एक्सनप्रधान चलचित्र ‘जाइरा’मा फरक गेटअपमा देखिएकी छिन्। यो चलचित्रमा दर्शकले ‘एक्सन लेडी’को रुपमा नम्रतालाई हेर्न पाउनेछन्। चलचित्रमा उनि बक्सरको भूमिकामा देखिएकिछिन्। सोहि भूमिकालाई सुहाउने गरि उनले कपाल काटेकी छिन् भने आफ्नो तौल समेत घटाएकी छिन्। चलचित्रमा नम्रता श्रेष्ठको साथमा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य भूमिका छ। आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई ट्रेन्डसेटर्स र हाइली हाइले मिलेर निर्माण गरेका हुन्।
होम » फिल्मी न्युज / गसिप » हट नम्रताको फाईटर लुक्स – भिडियो हेर्नुहोस्
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा
गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...
नीति शाह र प्रभातपाल अभिनीत ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक
चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’मा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापा आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन्। गीतमा राजनराज शिवाकोटी र रचना रिमालको...
५१औँ दिन मनाउँदै ‘रोल नं १’, कमाइ १ करोड ७७ लाखमाथि
जेठ १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं १’ले देशका सातवटा सिनेमा हलमा ५१औँ दिन पूरा गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले घरेलु बक्स अफिसमा १...
प्रियंका चोपडाको जन्मदिनमा राजामौलीले देखाए मन्दाकिनीको नयाँ रूप
एस.एस. राजामौलीले प्रियंका चोपडाको ४४औँ जन्मदिनमा वाराणसीकी मन्दाकिनीको गम्भीर र रहस्यमय नयाँ लुक सार्वजनिक गरेका छन्।
सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा
निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...
मधेसी भएकै कारण फिल्म सेटमा अपमान: काजल कर्णको ‘चिरञ्जीवी भव’ टिममाथि गम्भीर आरोप
अभिनेत्री काजल कर्णले ‘चिरञ्जीवी भवः’को छायांकनमा मधेसी भएकै कारण अपमानित भएको आरोप लगाएकी छन्। उनले पोसाक र यातायातको व्यवस्था नगरिएको, मेकअप रुममा बस्न...
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।

