पोखरामा भर्खर नाच्न सिक्दै गर्दा विकास आचार्यले चलचित्र ‘रिदम’मा हिरोइन बनाएका हुन्, श्वेता भट्टराईलाई। ‘रिदम’ हिट भयो तर श्वेताको कुनै प्रशंसा भएन। दोस्रो फिल्म ब्ल्याकमेल आयो, गयो कसैले पत्तो पाएनन्। तैपनि, तेस्रो फिल्म प्रोड्युसरमा काम पाइन्। उसो त निर्देशक जनकदीपले उनको अभिनय कौशलभन्दा ज्यान देखेर फिल्ममा लिएका थिए। क्लाइमेक्समा केही एक्सन दृश्य भएकाले जनकदीप अलि मोटी हिरोइनको खोजीमा थिए, त्यही बेला श्वेता उनको आँखामा परिन। प्रमोसनमा पनि निकै खट्ने वचन दिएपछि अनुबन्ध भइन्। जसोतसो सुटिङ् सकियो तर प्रमोसनमा उनको अत्तोपत्तो छैन। उनी पोखरातिरै फर्किएको हल्ला छ। यसरी श्वेताबाट काम र प्रमोसन दुवै सोचेजस्तो नभएपछि प्रोड्युसर फिल्म युनिट पश्चत्ताप गररिहेको छ। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » प्रोड्युसरको श्वेतासँग पश्चात्ताप
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘लालीबजार’को सफलता: दर्शकको माया कि बलियो कथा? पूरा गर्यो प्रदर्शनको ५१ दिन
नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन...
सगरमाथाको ऐतिहासिक कथा बोकेको हलिउड फिल्म ‘Tenzing’
तेन्जिङ नोर्गेको जीवनमा आधारित एप्पलको हलिउड फिल्म 'Tenzing' को फर्स्ट लुक सार्वजनिक भएको छ। गेन्देन फुन्सोक तेन्जिङ नोर्गेको भूमिकामा छन् भने टम हिडलस्टन...
जितु र प्रियना प्रेमिल जोडीको ‘कार्की साइँला’ प्रेमकथा कि संघर्षको कथा?
फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते रिलिज हुने जनाएको हो। राजेन्द्र बस्नेत...
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
दिब्य देव र सुहाना थापाको भावनात्मक लुक्ससहित ‘बाः एक योद्धा’को बाहिरियो पोस्टर
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरले दिब्य देवलाई ‘बा’ र सुहाना थापालाई छोरीका रूपमा प्रस्तुत गर्दै बुवाको...
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जुन’को सकियो छायाँकन!
अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली फिल्म ‘बाटुलो जुन’को छायांकन सकिएको छ। भुवन केसी निर्देशित यो ग्रामीण प्रेमकथा दशैंमा रिलिज...
अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
प्रदर्शनअघि नै चर्चामा ‘आ बाट आमा २’, चन्द्र पन्तको अर्को नयाँ फिल्ममा पनि पल शाह फाईनल
निर्देशक चन्द्र पन्तको नयाँ अनटाइटल्ड फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका छन्। ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै पललाई नयाँ फिल्मका लागि फाइनल...
सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
अञ्जु पन्तकी छोरी पारितोषिका अब ठुलो पर्दामा, नाटक हेरेपछि फिल्म अफर
लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त अब फिल्ममा देखिने भएकी छन्। अमरदीप सापकोटाको ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएकी...
