
भुकम्पका कारण प्रदर्शन हुन नसकेको चलचित्र ‘चंखे शंखे पंखे’ को निर्माण युनिट यतिबेला अर्को नयाँ चलचित्रको तयारी गर्न तिर लागेका छन्। जेठ १ गते बाट प्रदर्शन हुने तयारी गरिएको चलचित्र ‘चंखे शंखे पंखे’को अब प्रदर्शन हुने मिति भने कार्तिक ३ गते तय गरिएको छ। निर्माण को तयारीमा रहेको नयाँ चलचित्र “प्रेम गीत” पूर्ण रुपमा रोमान्टिक हुने बताइएको छ। सो चलचित्रमा नायिका पुजा शर्मा हुने पक्का पक्कि भईसकेको छ भने नायिकाको जोडीको हाल खोजि कार्य भईरहेको छ। निर्माता सन्तोष सेनको मात्र लगानीमा निर्माण हुन लागेको चलचित्र भुकम्पले त्रसित जनजिवन सामान्य भएपछी मात्र छायाँकनमा जाने तयारीमा रहेको निर्देशक सुर्दशन थापाले बताएका छन्।
होम » फिल्मी न्युज / गसिप » नायिकाको लागि जोडी खोज्दै निर्देशक सुदर्शन थापा
सम्बन्धित पोस्टहरु
‘पच्चीस पच्चीस’ घोषणा: अभिषेक, खुशी र प्रमोद मुख्य भूमिकामा, ‘भक्ते भाइ’को नेपाली फिल्ममा डेब्यु
सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’को औपचारिक घोषणा गरिएको छ। सुब्रत आचार्य निर्देशित फिल्ममा अभिषेक खड्का, खुशी कार्की, प्रमोद अग्रहरी र...
प्रेम, धोका र संघर्षको कथा बोकेको ‘लज्जावती’ ट्रेलर
राजबहादुर साने निर्देशित फिल्म ‘लज्जावती’को ट्रेलरमा मुकुन भुसाल र जानुका विश्वकर्माको प्रेम सम्बन्धले विश्वासघात, पीडा र चुनौतीपूर्ण मोड लिएको देखाइएको छ।
रेखा थापाको ‘माया भनेकै यस्तो होला’ गीतमा दिल श्रेष्ठसँग तीन नायिकाको रोमान्स
रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको प्रेमिल केमेस्ट्री...
मिथोलोजिकल चलचित्र ‘दुर्गा’ बनाउँदै निर्देशक सम्राट बस्नेत
सम्राट बस्नेतले नयाँ मिथोलोजिकल चलचित्र ‘दुर्गा’ निर्देशन गर्ने भएका छन्। थिम पोस्टर सार्वजनिक गरिएको चलचित्रको छायांकन असोजको पहिलो सातादेखि सुरु हुनेछ।
निर शाहको ‘कमला मिस’ ट्रेलरमा भावनात्मक र मनोवैज्ञानिक कथा
नीर शाहको ‘कमला मिस’ ट्रेलरले एक शिक्षिकाको व्यक्तिगत संघर्ष, विद्यार्थीप्रतिको जिम्मेवारी र सामाजिक दबाबबीचको संवेदनशील कथा प्रस्तुत गरेको छ।
‘बाः एक योद्धा’को भावुक बनाउने पारिवारिक शीर्ष गीत रिलिज
‘बाः एक योद्धा’को शीर्ष गीतले सफलता र उचाइमा पुगे पनि जन्म दिने बुवाआमा, परिवार र जन्मभूमि कहिल्यै नबिर्सन भावुक सन्देश दिएको छ।
फुल-अन एक्सन अवतारमा निखिल उप्रेती, ‘आचार्य’को फर्स्ट लुक पोस्टर र भिडियो रिलिज
‘आचार्य’को फर्स्ट लुक सार्वजनिक भएसँगै फिल्मको प्रचार औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ। विशेषगरी निखिललाई पुनः ठूलो पर्दामा एक्सन भूमिकामा हेर्न चाहने...
चलचित्र ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’मा न्यान्सी र रिस्ताले जमाए तीजको माहोल
फिल्म ‘अक्षरा’को लोकलयमा आधारित तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा न्यान्सी खड्का र रिस्ता अधिकारीको आकर्षक...

