शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । शुक्रबार बेलुकी चलचित्र हेरेपछि सेन्सरका सदस्यहरुले यसको तारिफ गरेका थिए ।
चलचित्रको कमेडी र सस्पेन्स पक्षलाई सेन्सरबाट तारिफ मिलेको निर्माता सुरजमान सिंह भण्डारीले बताए । उनका अनुसार कलाकार सौगात मल्ल, कर्मा लगायतका कलाकारको काम र कथावस्तुलाई रुचाइएको छ । श्रीराम दाहालले निर्देशन गरेको यो चलचित्र असार १० गतेबाट रिलिज हुदैछ । चलचित्रमा रीस्ता बस्नेत, सुरविना कार्की पनि मुख्य भूमिकामा छन् ।
होम » फिल्मी न्युज / गसिप » ‘लुकामारी’ लाई ‘पीजी’ प्रमाणपत्र
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा
कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने...
कहाँ हरायो सन्तोष सेनको ‘दिपेन्द्र सरकार’? दशकअघि घोषणा भयो, चर्चा भयो, तर फिल्म आएन
करिब एक दशकअघि ‘दिपेन्द्र सरकार’ ठूलो चर्चासहित घोषणा भएको थियो। प्रदीप खड्काले युवराज दिपेन्द्रको भूमिका खेल्ने भनिएको थियो। कथा ‘मैले देखेको दरबार’मा आधारित...
दीपक रौनियारको ‘Private Property’ लोकार्नो फिल्म फेस्टिभलमा छनोट
दीपक रौनियारको छोटो फिल्म Private Property Locarno Film Festival 2026 मा छनोट भएको छ। अमेरिका, नेपाल र फ्रान्सको सहकार्यमा बनेको फिल्मले Pardi di Domani...
दयाहाङ र मिरुनाको ‘रातो घेरा’को शुभ मुहूर्त सम्पन्न, बंगलामुखी मन्दिरबाट सुरु भयो यात्रा
नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को शुभ मुहूर्त गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहित करिब दुई दर्जन...
आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री...
पूजा शर्मा र विपिन कार्कीको जोडी पहिलोपटक पर्दामा, कस्तो होला केमेस्ट्री?
फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्कीको इन्ट्री भएको छ। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र...
‘कंगाल करोडपति’बाट नेपाली फिल्ममा डेब्यू गर्दै सलिना तामाङ
राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘कंगाल करोडपति’मा मुकुन भुसालको अपोजिट मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन्। यसै...
नेपाल-अमेरिका फिल्म महोत्सवमा ‘शेप अफ मोमो’ उत्कृष्ट फिचर फिल्म
अमेरिकाको Maryland मा सम्पन्न Nepal America International Film Festival 2026 मा त्रिवेणी राई निर्देशित ‘Shape of Momo’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ।...
सैनिक पोसाकमा दयाहाङ, गुरुङ पहिरनमा गौमाया। कस्तो होला ‘पेन्सन पट्टा’को कथा ?
दयाहाङ राई र गौमाया गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक भएको छ। पोस्टरमा ग्रामीण जीवन, प्रेम, संघर्ष र पूर्वलाहुरे जीवनको भावनात्मक संकेत...
‘झिंगे दाउ २’को भावुक गीत ‘महिमा आमाको’ सार्वजनिक, असोज २ देखि प्रदर्शनमा आउने
फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको गीतले आमाको महिमा र वृद्धाश्रममा बस्न बाध्य आमाहरूको...
‘खुस्मा’ पछि अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’, पोस्टरमा देखियो गहिरो भाव
अशोक थापा मगरको निर्देशनमा निर्माण हुनलागेको नयाँ चलचित्र ‘जलाकी’ मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ। सार्वजनिक दुई पोस्टरमा सोनाम तोप्देन र उपासना सिंह...
पूजा शर्मा र विजय बरालको फिल्म ‘रत्यौली’ रिलिज हुने कहिले ?
पूजा शर्मा र विजय बरालको नयाँ फिल्म ‘रत्यौली’को रिलिज मिति घोषणा भएको छ। फिल्म फागुन २१ बाट विश्वव्यापी प्रदर्शनमा आउनेछ।
