Category - फेशन शो / ब्युटी प्याजेन्ट

मिस वर्ल्डको ताज नेपाल ल्याउने प्रयास गर्छु: मिस नेपाल प्रियंका रानी

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ। केही...

सलिनाले पहिरिन् मिस नेवाः नेपाल ११४२ को ताज

नेवार समुदायका युवतीहरुमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा विगत पन्ध्र वर्ष देखि संचालन हुँदै आएको मिस नेवाः नेपालको १६ औं संस्करण भव्यता पूर्वक...

मोरङका २६ वर्षिय नूतन श्रेष्ठले जिते ‘मिष्टर नेपाल २०२२’ को उपाधि

मोरङका नूतन श्रेष्ठले ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि जितेका छन्। शनिबार साँझ राजधानीमा आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षिय श्रेष्ठले उपाधि जितेका हुन्। ३५...

सुस्मिता बज्राचार्यले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन्। काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो...

फेसन सृजनामा फरक स्वाद – अद्धितिय प्रतिविम्ब

चैत २३ गते बूधबार साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र...

रिसम मितल र स्नेहा ढकाल बने ‘रनवे ड्रिम्स २०२२’ विजेता

रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन्। स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै महिला तर्फ र रिसमले १० प्रतियोगिलाई पछिपार्दै पुरुष...

आई.आई.एफ.टीको ‘ड्रेस टु इम्प्रेस’ सिजन -४ मा चार विजेता

डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चार जनाले उपाधि पाएका छन्। काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा...

एप्रिला घिसिङ लामा भइन् मिस मंगोल नेपाल २०२१

राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको रिडी ग्रुप मिस मंगोल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य २१ जना प्रतिस्पर्धी भन्दा अब्बल प्रस्तुत गर्दै एप्रिला...

भारतीय सुन्दरी हरनाज कौरलाई ‘मिस युनिभर्स–२०२१’ को उपाधि

मिस युनिभर्स–२०२१ को उपाधि भारतीय सुन्दरी हरनाज कौर सन्धुले जितेकी छिन्। उनले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स–२०२१ को ताज पहिरिन सफल भएकी हुन्।...

७०औं ‘मिस युनिभर्स’का लागी इजरायलमा सुजिता बस्नेत

७०औं ‘मिस युनिभर्स’ मा सहभागीताका लागी ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल पुगिसकेकी छिन्। त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ...

प्रतिक्षा शुक्ला भईन मिस नेपाल युएस २०२१

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन्। अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछिपार्दै विजेता...

‘अस्तित्व’ शीर्षकमा नारी व्यक्तित्वका विविध आयाम प्रस्तुत हुँदै

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औं ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरु आउँदो सोमबार चैत्र ३० गते आफ्नो सृजनशीलता र परिकल्पनालाई...

‘मिस इको इन्टरनेशनल २०२१’ मा अनुश्मा रायमाझी

इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’ मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्। ‘मिस इको इन्टरनेशनल...

एकै मञ्चमा अबिबाहित र बिबाहित महिलाहरुका दुई सौन्दर्य प्रतियोगिता

दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षजस्तै यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी फागुन १५...

प्रिन्शा खड्कालाई ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा दुई उपाधी

गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यस पटक पनि...

हेरिटेज पेजेन्टस् २०२० संस्करणको तयारी

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि...

नीतु डंगोललाई मिस नेवाः ११३९ को उपाधि

१४ औं संस्करणको ‘एनटिसी मिस नेवाः ११३९’ को उपाधि नीतु डंगोलले जितेकी छिन्। प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैया“सहित विभिन्न...

२५औ मिस नेपालको अन्तिम प्रतिस्पर्धा बैशाख २६ गते

२५ औ मिस नेपालको अन्तिम चरणको प्रातिस्पर्धा बैशाख २६ गते बिहिवार कीर्तिपुर स्थित ल्याब स्कुलको प्राङ्गणमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल...