केसी अभिनित प्रतिक्षित चलचित्र ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतलाई युटुबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ। अनमोल अभिनित यस अघिका चलचित्रमा उनको डान्सको आलोचना हुँदै आएको थियो। तर, ‘यति यति पानी गंगा रानी’ गीत रिलिज भएपछि भने अनमोलको डान्सको निकै प्रशंसा भएको छ। अनमोलले करिब आधा बर्ष समय लिएर आफूलाई निखारेका थिए। यो चलचित्रमा अनमोल संगै अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ। माघ २६ गतेबाट यो चलचित्र रिलिज हुँदैछ। भिडियो हेर्नुहोस्
होम » फिल्मी न्युज / गसिप » सुध्रियो अनमोल केसीको डान्स !
सम्बन्धित पोस्टहरु
फुल-अन एक्सन अवतारमा निखिल उप्रेती, ‘आचार्य’को फर्स्ट लुक पोस्टर र भिडियो रिलिज
‘आचार्य’को फर्स्ट लुक सार्वजनिक भएसँगै फिल्मको प्रचार औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ। विशेषगरी निखिललाई पुनः ठूलो पर्दामा एक्सन भूमिकामा हेर्न चाहने...
चलचित्र ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’मा न्यान्सी र रिस्ताले जमाए तीजको माहोल
फिल्म ‘अक्षरा’को लोकलयमा आधारित तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा न्यान्सी खड्का र रिस्ता अधिकारीको आकर्षक...
सौगात बस्नेतको निर्देशनमा साइकोलोजिकल थ्रिलर फिल्म ‘पञ्चमी’ घोषणा
उपन्यासमा आधारित साइकोलोजिकल मिस्ट्री थ्रिलर ‘पञ्चमी’ घोषणा भएको छ। सौगात बस्नेत निर्देशित चलचित्रको पोस्टरमा रहेका नाग, त्रिशूल, चन्द्रमा र पाँच घेराले रहस्य...
नीता ढुङ्गाना र अशोक दर्जीको सम्बन्धले मनै छुने ‘पार्वती’को टिजर
‘पार्वती’को १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा नीता ढुङ्गाना र अशोक दर्जीलाई केन्द्रमा राख्दै दिदी–भाइको आत्मीय प्रेम तथा सम्भावित संघर्षको झलक दिइएको छ।
विजय बराल घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को ईन्ड क्ल्याप, फिल्म रिलिज कहिले?
विजय बराल र अञ्जना बराइली अभिनीत ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ। विजयको हातमा चोट लागेपछि केही समय रोकिएको छायांकन दुई चरणमा गरी ४० दिनमा पूरा गरिएको हो।
‘फलानो ढिस्कानो’ फिल्म घोषणा, चलचित्र पत्रकारको भूमिकामा साइग्रेस पोखरेल
कथावाचक साइग्रेस पोखरेलको मुख्य भूमिकामा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। दुई पोस्टरमा उनी चलचित्र पत्रकारको अवतारमा देखिएका छन्।
बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’, सौरभ चौधरीले निर्देशन गर्ने
डार्क हर्स इन्टरटेन्मेन्टले नयाँ एपिक एक्सन ड्रामा ‘द राइज अफ साम्राज्य’ घोषणा गरेको छ। बुद्धिसागरको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन्।
तेन्जिङ नोर्गेको ऐतिहासिक यात्रा समेटिएको ‘Tenzing’ TIFF 2026 को गाला प्रिमियरमा छनोट
तेन्जिङ नोर्गेको सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहणमा आधारित 'Tenzing' Toronto International Film Festival 2026 को Gala Presentations मा छनोट भएको छ। चलचित्रको...

