बिन्दाबासिनी मन्दिरमा फिल्म ‘ईश्वर’को शुभमुहुर्त

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने...

गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना आचार्य

लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ रिलिज भएको छ। गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ। रोमान्टिक...

‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ डिजाइनर उत्कृष्ट

फेसन डिजाइरहरुको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस सिजन–९’ मा ४ विजेता छानिएका छन्। प्रतिस्पर्धामा राखिएको ‘लुक आइ क्यान फ्लाई’, ‘टक्स एण्ड तिआरा’, ‘एक्स्कुइजित...

फ्लावियाले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व गर्ने

ग्रीनआर्ट मिडियाले राजधानीमा आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताज सहित इजिप्ट प्रतियोगीताका लागि छनौट भएकी छिन्। महर्जनलाई गतबर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२४’को ताज लगाइदिएकी थिइन्।

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई हेरिटेज इन्टरनेशनल अवार्ड २०२३

फेसन कोरियोग्राफीको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको अत्याधिक समर्पण, योगदान, अटल प्रतिबद्धता र उल्लेखनीय उपलब्धिको प्रमाणका रूपमा नेपालका...

थाइल्याण्डमा हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् सम्पन्न भएको छ। थाइल्याण्डको राजधानी शहर बैंकक स्थित ईएससी पार्क होटलको अडिटोरियममा भव्यता पूर्वक...

नेपालको तर्फबाट मिस प्लानेट इन्टरनेसनलमा सलिना सहभागी हुने

कम्बोडियामा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालका तर्फबाट सलिना नेपालले सहभागिता जनाउने भएकी छिन्। ढोलाहिटी...

सलिनाले पहिरिन् मिस ग्राण्ड वर्ल्ड नेपालको ताज

पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिभाशाली सुन्दरीहरुको सहभागिता सुनिश्चि गर्दै मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता...

२२ प्रतिस्पर्धीहरु मध्ये को होलिन् ‘मिस युनिभर्स नेपाल २०२३’ विजेता

‘मिस युनिभर्स नेपाल २०२३’ प्रतियोगीताको अन्तिम प्रतिस्पर्धाकोलागी २२ जना प्रतिस्पर्धीहरु छानिएका छन्। पाँच सय जना प्रतिस्पर्धी मध्ये २२ जना अन्तिम प्रतिस्पर्धाकोलागी चयन गरिएको हो, जसमा २ जना विवाहित महिला र १ जना ट्रान्स छन्।

‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिनालाई ‘मिस एलिगेन्स’ टाईटल

श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिना खनालले ‘मिस एलिगेन्स’ टाईटल हात पार्न सफल भएकी छन्। प्रतियोगीतामा २८ देशका सुन्दरीहरुको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई टप टेन भित्र उभ्याउदै उक्त उपाधि हात पारेकी हुन्।

‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, गर्भवती, तेस्रोलिंगी तथा जुनसुकै तौलका ले प्रतिस्पर्धा गर्न पाउने

सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, अविवाहित, गर्भवती महिला, तेस्रोलिंगी सबैले प्रतिस्पर्धा गर्न पाउनेछन्। सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ। ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ।

जुवली शेर्पाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज

१७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै 'मिस नेपाल नर्थ अमेरिका २०२३' को ताज जुवली शेर्पा जितेकी छिन्। उनले नेपालमा आयोजना हुने 'मिस नेपाल २०२४' प्रतियोगितामा सिधै भाग लिन पाउने छिन्।

गणेशदेव पाण्डेको ‘जुलेबी’ भाद्र १ गतेबाट प्रदर्शनमा आउने

प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति फाइनल भएको छ। चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ। निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच...

ज्योतिराज राईको लिम्बु कल्चरमा बनेको चलचित्र ‘लुङा’को ट्रेलर रिलिज

निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको...

सृष्टि महर्जनले जितिन् दुबईमा आयोजित ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि

दुबईमा आयोजित सौन्दर्य प्रतियोगीता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि नेपाल की सुन्दरी सृष्टि महर्जनले जितेकी छन्। १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले...

जुलाई २२, न्यूयोर्कमा ‘मिस नेपाल नर्थ अमेरिका-२०२३’ को ग्राण्ड फिनाले

मिस नेपाल नर्थ अमेरिका-२०२३ को ग्राण्ड फिनाले जुलाई २२ मा न्यूयोर्कको मेलरोज बलरुम हुने भएको छ। ‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने...