डेब्यू नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र डेब्यू नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम र द्वन्द्व। साम्राज्ञीबाट धोका पाएपछि गरिमासँग प्रेम !
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’ पुन: प्रर्दशन हुने
१३ बर्ष अघिनै रिलिज गरिएको फिल्मलाई भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो। फिल्ममा भक्तराजको निधन पछिको दृश्यहरू पनि थपिएको छ।
नेपहपको श्रीपेच – २ विजेतालाई १० लाख
र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ। विजेताले १० लाख नगद र पविजेताले ५ लाख नगद पाउनेछन।
‘गाउँ आएको बाटो’: गाउँमा बाटो बनेपछि दयाहाङको जीवनमा आएको परिवर्तन
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ। बाबुछोराको...
विधी लम्सालले जितिन् ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि
काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम...
कमल एक्चै मगरको फिल्म ‘शिरफूल’ प्रदर्शनमा आउने
कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ प्रदर्शनमा आउने भएको छ। केहि बर्ष अघि निर्माण भएको चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको हो। ‘शिरफूल’ आदिवासी...
परीक्षा लिम्बु लाई ‘पुजार सार्की’बाट ठुलो आस
अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा...
मनाङको मनमोहक दृश्यहरु समेटिएको हिन्दी गीत ‘तस्बिर’
केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो। नेपालको...
शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन्। फस्ट रनरअप निशा थापा, सेकेन्ड रनरअप अम्बिका तुलाधर अधिकारी, थर्ड रनरअप रजनी राई भएकी छिन्।
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ।
‘पुजार सार्की’को गीत ‘जाऊँ माया’: मन छुने शब्दमा यथार्थवादी दृश्यहरू
फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ। यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा...
हङकङमा मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’
बेलायतमा रेड कार्पेट प्रिमियर गरे संगै चर्चामा रहेको फिल्म ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल रह्यो। यही चर्चा र इतिहास रचेको फिल्म हङकङमा प्रदर्शन...
नेपाल आइडल सिजन २ विजेता रवि ओडले प्रहरी कार्यालयमा आत्मसर्मपण
वैवाहिक बलात्कार आरोप लागेपछि नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन्। उनले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका...
मिरुना संग बिवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त
मगर संस्कृति र संस्कारलाई देखाउने फिल्म 'घरज्वाइँ' मा दयाहाङ राईलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको छ। मिरुनालाई विवाह गर्न उनले घरज्वाइँ बस्नु पर्ने शर्त स्वीकार गर्लान कि नगर्लान फिल्म रिलिज नै प्रतीक्षा गर्नु पर्ने देखिन्छ।
सौगात र बेनिशा अभिनित ‘सिटामोल’ नेपाल र जापानमा एकैदिन रिलिज
राज बहादुर साने निर्देशीत फिल्म 'सिटामोल'ले माओवादी जनयुद्धको कथा उठान गरेको छ। फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका छ। सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।